बैदेशिक पोष्ट
२०८३ बैशाख १८, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भारतीय सेनाले १४ सर्वसाधारणलाई मारेर यसरी लाशलाई ‘आतंकवादी’ बनाउन खोजेको थियो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर २५, २०७८ १७;०७ मध्यान्ह प्रकाशित
भारतीय सेनाले १४ सर्वसाधारणलाई मारेर यसरी लाशलाई ‘आतंकवादी’ बनाउन खोजेको थियो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। भारतको नागाल्याण्डमा सेनाले गोली हानेर मारेका १४ जना सर्वसाधारणको विषयमा बबाल बढ्दै गइरहेको छ । नागाल्याण्डको पुलिसले सेनाको पूरै टुकडीविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ । भारतको कानुनअनुसार यहाँको सेनामाथि यस्तो मुद्दा चलाउन केन्द्र सरकारले अनुमति दिनुपर्छ । यो कुरालाई लिएर केन्द्रीय संसदमा पनि बबाल भइरहेको छ ।

यही बीच घटनाका प्रत्यक्षदर्शीहरुले सेनाले सर्वसाधारणहरुलाई मारिसकेपछि उनीहरुको कपडा बदल्ने प्रयास गरेको दावी गरेका छन् । गोलीबारीको आवाज सुनेर घटनास्थलतिर गएका केही गाउँलेहरुका अनुसार सेनाले सर्वसाधारणहरुलाई मारिसकेपछि लाशको कपडा बदल्ने प्रयास गरेका थिए । यो गोलीबारीमा शोमवांग नामका व्यक्तिको पनि मृत्यु भएको थियो । उनकी बहिनीका अनुसार जब उनी घटनास्थल पुगिन् उनले शोमवांगलाई अर्धनग्न अवस्थामा पाइन् । उनको दावी अनुसार कैयौं सर्वसाधारणका लाशको कपडा बदलिएको थियो ।

इण्डिया टुडेले घटनास्थलमै गएर प्रत्यक्षदर्शीहरुसँग कुरा गरेर एक रिपोर्ट तयार पारेको छ । कीपवांग कोन्याक यो घटनाका प्रत्यक्षदर्शी हुन् जो फायरिङको आवाज सुनेर घटनास्थल पुगेका थिए । उनले इण्डिया टुडेसँग कुरा गर्दै आफू घटनास्थल पुग्दा एउटा पिकअप भ्यानलाई तीब्र गतिमा त्यहाँबाट गइरहेको देखेको बताए । जब स्थानीयले त्यो गाडीको पिछा गरे त्यसपछि सेनाका अरु ३ वटा गाडीहरु त्यहाँ भएको देखे ।

उनका अनुसार सेनाका जवानहरुले मृतकहरुको कपडा बदल्ने कोसिस गरिरहेका थिए । उनले प्रश्न गरे कि जब यो गलत पहिचानको घटना थियो भने सेनाका जवानहरुले मरिसकेका मानिसहरुको कपडा बदल्ने कोसिस किन गरिरहेका थिए ? स्थानीयले शोकवांगको कारमा गोलीको निशान र रगतका धब्बा देखेका थिए । त्यसैले उनीहरुलाई केही गडबड भएको शंका भएको थियो । त्यसपछि उनीहरुले गाडीहरु चेक गर्ने निर्णय गरेका थिए ।

त्यही बेला उनीहरुले त्यहाँ अर्को पिकअप भ्यान भेटे जसमा शवहरुलाई तिरपालले ढाकेर राखिएको थियो । शवको साथमा ट्रकको भिडियो खिचेका मनपेहले इण्डिया टुडेसँग भने ‘जब हामी यहाँ पुग्यौं त्यसपछि हामीले सेनाको पिकअप भ्यानमा शवहरु राखिएको देख्यौं । यो देखेर म रिसले आगो भएँ ।’

शनिबार नागाल्याण्डको मोन जिल्लास्थित ओटिंगको तिरु गाउँमा सेनाका जवानको गोलीबारीमा कोइला खानीमा काम गरेर फर्किरहेका मजदुरहरुको मृत्यु भएको थियो । स्थानीयका अनुसार यी मजदुरहरु शरेक शनिबार तिरु गाउँबाटै ओटिंग फर्किन्थे । प्रत्यक्षदर्शीहरुका अनुसार जब उनीहरु त्यहाँ पुगे उनीहरुले त्यहाँ लाइभ बम (नपड्किएका बम) पनि देखे ।

रोचक त के भने इण्डिया टुडेले एउटा भिडियो प्राप्त गरेको दावी गरेको छ जुन भिडियोमा सेनाको पिकअप भ्यानको नम्बर देखिएको छ र यो पिकअप भ्यानमा ६ वटा शव राखिएको छ । यसरी शवलाई गाडीमा राख्नुको उद्देश्य के थियो भन्ने प्रस्ट छैन तर यसबाट केन्द्र सरकारको बयानमाथि प्रश्न उठेका छन् । नागाल्याण्ड पुलिसले पनि आफ्नो रिपोर्टमा लेखेको छ ‘शवहरुलाई एक पिक अप गाडीमा बेरेर राखेर लुकाउने कोसिस भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!