बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिपिन रावतको मृत्युसँगै चीफ अफ डिफेन्स स्टाफको जिम्मेवारी पाएका यी अधिकारी को हुन् ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर २७, २०७८ ०७;५१ बिहान प्रकाशित
बिपिन रावतको मृत्युसँगै चीफ अफ डिफेन्स स्टाफको जिम्मेवारी पाएका यी अधिकारी को हुन् ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। भारतका चीफ अफ डिफेन्स स्टाफ बिपिन रावतको मृत्युपछि खाली भएको पद देशको सुरक्षाको हिसाबले सर्वोच्च पद हो । यो पदमा नयाँ सीडीएस नियुक्त गर्नको लागि अझै केही दिनको समय लाग्नेछ । रिटायर्ड कर्नल डीपीके पिल्लइका अनुसार यो पद एक दिन पनि खाली रहन सक्दैन । यही नियमअनुसार सीडीएस हेडक्वार्टरमा बिपिन रावतपति दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्ण कार्यवाहक चीफ अफ डिफेन्स स्टाफ बनेका छन् ।

अब नयाँ सीडीएस नियुक्त हुँदासम्म राधाकृष्णले सीडीएसको जिम्मेवारी सम्हाल्नेछन् । एयर मार्शल बीआर कृष्ण एभीएसएम, एससी भारतीय वायुसेनाका अधिकारी हुन् । उनले अहिले पश्चिमी वायु कमानका एयर अफिसर कमाण्डिङ इन चीफको रुपमा कार्यरत छन् । उनले एयरमार्शल विवेकराम चौधरीको अवकाशपछि १ जुलाइ २०२१ मा पदभार ग्रहण गरेका हुन् । यसअघि उनी वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन् । त्यसअघि उनले दक्षिण पश्चिमी वायु कमानका वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका थिए ।

बीआर कृष्ण राष्ट्रिय रक्षा एकेडेमी, रक्षा सेवा स्टाफ कलेज वेलिङटन र राष्ट्रिय रक्षा कलेजका पूर्व छात्र हुन् । बीआर कृष्णले २२ डिसेम्बर १९८३ मा भारतीइ वायु सेनामा लडाकु पाइलटको रुपमा नियुक्ति पाएका थिए । उनीसँग परिचालन, निर्देशात्मक र परीक्षण उडान सहित विभिन्न लडाकु विमानमा ५ हजार घण्टा उडानको अनुभव छ । उनी उक योग्य उडान प्रशिक्षक र एक परीक्षण पाइलट हुन् ।

३८ वर्ष लामो करिअरमा उनले फ्रन्ट लाइन लडाकु विमान स्क्याड्रनको कमान सम्हालेका छन् । उनले एयरफोर्स टेस्ट पाइलट स्कुलको पनि नेतृत्व गरेका छन् । उनी एयरक्राफ्ट सिस्टम्स टेस्टिङ एस्टाब्लिसमेन्टमा कमाण्डेन्ट थिए । एयर मार्शलको रुपमा उनले दक्षिण पश्चिम वायु कमानको वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका छन् र एयर अफिसर कमाण्डिङ इन चीफका रुपमा आफ्नो पदोन्नतीभन्दा पहिले उनलदे वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!