बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्कोको सडकमा ट्याक्सी चलाउन किन बाध्य भए ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
मंसिर २७, २०७८ १७;२२ मध्यान्ह प्रकाशित
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्कोको सडकमा ट्याक्सी चलाउन किन बाध्य भए ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। विश्वका सबैभन्दा शक्तिशाली नेताहरुमध्येका एक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १९९० को दशकमा मस्कोको सडकमा ट्याक्सी चलाउँथे । उनले आफ्नो खराब आर्थिक अवस्थाका कारण आफ्ू ट्याक्सी चलाउन बाध्य भएको खुलासा गरेका छन् । पुटिनले आफ्नो खराब आर्थिक अवस्थाबारे खुलासा गर्दै सोभियत संघको विघटनपछि खर्च चलाउनकै लागि आफू ट्याक्सी चलाउन बाध्य भएको बताए ।

बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार एक डकुमेन्ट्रीमा राष्ट्रपति पुटिनले आफ्नो संघर्षका दिनहरुबारे कुरा गर्दै सोभियत संघको पतनपछि आफूले आफ्नो दैनिक आवश्यकता पूरा गर्नको लागि ट्याक्सी समेत चलाएको बताएका छन् । पुटिनले भनेका छन् ‘कहिलेकाहीँ मैले अतिरिक्त पैसा कमाउनु पर्थ्यो । इमान्दारीसाथ भनौं भने यसबारेमा कुरा गर्नु सुखद त होइन तर दुर्भाग्यले यही सत्य हो ।’

१९९० को दशकको सुरुवातमा सोभियत संघको पतनपछि यसले देशभरी आर्थिक कठिनाइ उत्पन्न गरेको थियो । यसबाट कैयौं रुसीहरुले जीविकोपार्जनको लागि नयाँ र वैकल्पिक तरिकाको खोजी गर्न बाध्य हुनुपरेको थियो । डकुमेन्ट्रीमा पुटिनले सोभियत संघको विघटनलाई ऐतिहासिक रुसको पतनको रुपमा वर्णन गरेका छन् ।

पुटिनको यो टिप्पणी रुस र युक्रेनको बीचमा जारी तनावका बीच आएको छ । यस्तोमा उनको यो टिप्पणीले युक्रेनप्रति उनको सोचको बारेमा थप अड्कलबाजीलाई बढावा दिन सक्छ । युक्रेन सोभियत संघकै हिस्सा थियो र सोभियत संघ विघटन भएपछि युक्रेन छुट्टै देश बनेको थियो ।

विगत केही समयदेखि रुसले युक्रेनको सीमामा करिब १ लाख सैनिक तैनाथ गरेर राखेको छ । यही कारण अमेरिका सहित कैयौं पश्चिमी देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका गरिरहेका छन् । पश्चिमी देशहरुले यस विषयमा रुसलाई चेतावनी पनि दिएका छन् जसका कारण पश्चिमी देश र युरोपबीच पनि तनाव बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!