बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अभिनेत्रीहरुमा बोल्ड फेशन ट्रेण्ड, धमाधम ब्रालेस फोटोसुट गर्दै (तस्वीरहरु)

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस २, २०७८ ०८;१० बिहान प्रकाशित
अभिनेत्रीहरुमा बोल्ड फेशन ट्रेण्ड, धमाधम ब्रालेस फोटोसुट गर्दै (तस्वीरहरु)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। पछिल्लो समय अभिनेत्रीहरुमा ब्रालेस फेशन ट्रेण्ड देखिएको छ । अभिनेत्रीहरु यसरी फोटोसुट गराउन आकर्षित भएका छन् । बलिउड अभिनेत्रीदेखि टेलिभिजन अभिनेत्रीहरुले समेत यो ट्रेण्ड पच्छ्याइरहेका छन् । उफी जावेददेखि प्रियंका चोपडासम्मले ब्रालेस फोटो शेयर गरेका छन् ।

टेलिभिजन अभिनेत्री रिम शेखले हालै सामाजिक संजालमा तस्वीर शेयर गरेकी छिन् जसमा उनी ब्रालेस देखिएकी छिन् । कालो पाइन्ट र सुटमा बोल्ड देखिएकी रिमले केवल ब्लेजर लगाएकी छिन् । उनको यो तस्वीर चर्चाको विषय बनेको छ ।

इशा गुप्ताले पनि आफ्ना बोल्ड फोटोहरुले सामाजिक संजालमा चर्चा बटुल्छिन् । हालै इशा अबु धाबीमा प्रि एफवन च्याम्पियनशिपमा गएकी थिइन् । यसको लागि उनले सुटमा ब्रालेस लुक अपनाइन् ।

टेलिभिजनकी स्टाइल आइकन उफी जावेदले पनि ब्रालेर फेसन ट्रेण्ड पच्याएकी छिन् । उनले त एकभन्दा धेरै पटक ब्रालेस लुकमा फोटो शेयर गरेकी छिन् ।

प्रियंका चोपडाले पनि केही समयअघि ब्रालेस फोटो शेयर गरेकी छिन् । प्रियंकाले सेतो धोती र गुलाबी ज्याकेटमा फोटो शेयर गरेकी छिन् जसमा उनी ब्रालेस छिन् ।

टेलिभिजन अभिनेत्री संजीदा शेखले पनि केही समयअघि इन्स्टाग्राममा भिडियो शेयर गरेकी थिइन् । प्लंजिङ नेकलाइन ड्रेसमा उनी पनि ब्रालेस देखिएकी थिइन् । यो लुकका कारण उनलाई ट्रोल पनि गरियो ।

टेलिभिजन अभिनेत्री निया शर्मा पनि बोल्ड पोज दिन निकै अगाडि छिन् । केही समयअघि उनी गुलाबी ज्याकेटमा ब्रालेस देखिएकी थिइन् । नियाको यो लुकले सामाजिक संजालमा निकै चर्चा पाएको थियो ।

बिग बोस १४ फेम निक्की तंबोलीले पनि आफ्नो लुकमा निकै ध्यान दिन्छिन् । उनले एउटा म्यागजिनको कभरको लागि ब्रालेस पोज दिएकी थिइन् । म्यागजिनको कभर उनले आफैं शेयर गरेकी थिइन् ।

अभिनेत्री मौनी रोय पनि फेशनमा सक्रिय छिन् । केही समय मौनीले जिन्स र ओलिभ ग्रिन सर्टमा फोटो शेयर गरेकी थिइन् । यो लुकमा मौनी ब्रालेस देखिएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!