बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिहेमा कट्रिनालाई पति विक्कीले भन्दा पूर्व प्रेमीहरु सलमान र रणवीरले महंगा उपहार दिए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस ४, २०७८ ०८;०४ बिहान प्रकाशित
बिहेमा कट्रिनालाई पति विक्कीले भन्दा पूर्व प्रेमीहरु सलमान र रणवीरले महंगा उपहार दिए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। बलिउडमा २०२१ को सबैभन्दा ठूलो बिहे अर्थात विक्की कौशल र कट्रिना कैफको बिहे सकिएको छ । यो बिहेमा सबै कुरा भव्य र शाही थियो । यसलाई २०२१ को सबैभन्दा महंगो बिहे भनिएको छ । बिहे सकिएसँगै सबैभन्दा धेरै चर्चा कट्रिनाका पूर्व प्रेमीहरुले उनलाई दिएका उपहारहरुको छ ।

बलिउड लाइफको रिपोर्टअनुसार सलमान खानले कट्रिना कैफलाई ३ करोडको रेंज रोभर कार दिएका छन् । सलमान र कट्रिनाबीच ब्रेकअपपछि पनि सम्बन्ध राम्रो छ । उनीहरुले ब्रेकअपपछि पनि स्क्रिन शेयर गरेका छन् र उनीहरुको अनस्क्रिन जोडी निकै मन पराइएको छ । रणवीर कपूरले कट्रिनालाई हिराको हार दिएको बताइएको छ । यो हारको मूल्य २.७ करोड बताइएको छ ।

रिपोर्टका अनुसार आलिया भट्टले नयाँ दम्पतीलाई परफ्युम बास्केट उपहार दिएकी छिन् जसको मूल्य लाखौंमा छ । कट्रिनाकी छिमेकी अनुष्का शर्माले उनलाई ६.४ लाखको हिराको इयररिंग दिएकी छिन् । शाहरुख खानले १.५ लाखको पेन्टिङ उपहार दिएका छन् । ऋतिक रोशनले विक्कीलाई सुपरबाइक बिएमडब्लु जी३१० दिएका छन् । यसको मूल्य ३ लाख पर्छ । तापसी पन्नुले प्लाटिनम ब्रासलेट दिएकी छिन् । यसको मूल्य १.४ लाख पर्छ ।

बिक्की कौशल आफूले आफ्नी पत्नीलाई हिराको औंठी दिएका छन् । यो औंठीको मूल्य १.३ करोड बताइएको छ । यस हिसाबले बिक्कीले आफ्नी पत्नीलाई दिएको उपहार भन्दा कट्रिनालाई उनका पूर्व प्रेमीहरुले दिएको उपहार महंगो परेको छ । कट्रिनाको पहिले सलमान खान र रणवीर कपूरसँग सम्बन्ध थियो । कट्रिनाले विक्कीलाई मुम्बइमा १५ करोडको अपार्टमेन्ट दिएकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!