बैदेशिक पोष्ट
२०८२ माघ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रभू देवाको दोस्रो बिहे, त्यो पनि आफ्नै भातिजीसँग !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस ९, २०७८ ०८;३६ बिहान प्रकाशित
प्रभू देवाको दोस्रो बिहे, त्यो पनि आफ्नै भातिजीसँग !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मुम्बइ। ४८ वर्षका डान्सर, कोरियोग्राफर, अभिनेता तथा निर्देशक प्रभू देवा बिहे गर्न गइरहेका छन्, त्यो पनि आफ्नै भतिजीसँग । सुन्दा अनौठो लाग्छ तर यो खबर भाइरल भइरहेको छ । खबर निकै चर्चामा छ तर प्रभु देवाको टिमले यसबारे केही बोलेको छैन । प्रभूको तर्फबाट यो खबरको खण्डन पनि गरिएको छैन र समर्थन पनि गरिएको छैन । इ–टाइम्सको रिपोर्टअनुसार प्रभुले आफ्नी भतिजी शोभासँग डेट गरिरहेका छन् र छिटै बिहे गर्ने तयारीमा छन् । यो खबरमा कत्तिको सत्यता छ भन्ने कुरा प्रभूको आधिकारिक बयानपछि मात्रै थाहा हुनेछ ।

प्रभू देवाको पेशागत जीवन जति सफल छ उनको व्यक्तिगत जीवन भने उत्तिकै जटिल रह्यो ।प्रभूले १९९५ मा रामलतासँग बिहे गरेका थिए । रामलता मुस्लिम थिइन् र शास्त्रीय डान्सर थिइन् । बिहेपछि रामलताले हिन्दू धर्म अपनाइन् । उनीहरुका ३ छोरा भए । जेठा छोरा विशालको २००८ मा क्यान्सरका कारण निधन भयो । प्रभू देवा र दक्षिण भारतीइ अभिनेत्री नयनताराको अफेयरको निकै चर्चा चल्यो । यो सम्बनधबारे सुरुमा दुवैले केही बोलेनन् । २०१० मा प्रभूले नयनतारासँग सम्बन्ध स्वीकार गर्दै बिहे गर्न लागेको समेत बताए ।

यो सम्बन्धको खुलासापछि ठूलो कानुनी झमेला पार गरेर २०११ मा प्रभू र रामलताको सम्बन्धविच्छेद भयो । तर, उनको नयनतारासँग बिहे भने भएन । २०१२ मा नयनतारासँग प्रभूको ब्रेकअप भयो । प्रभू अहिले सलमान खानको फिल्म राधेको निर्देशन गरिरहेका छन् । यसबाहेक अब उनका केही दक्षिण भारतीय फिल्म आउँदैछन् जसमा उनी मुख्य भूमिकामा हुनेछन् । पोन मनिकवेल नामको आउँदै गरेको फिल्म उनको अभिनेताको रुपमा ५० औं फिल्म हुनेछ । यसमा प्रभू पुलिस अधिकारीको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!