बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायललाई चेतावनी दिन इरानले १६ वटा मिसाइल हान्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस १०, २०७८ १६;१८ मध्यान्ह प्रकाशित
अमेरिकाको हाइपरसोनिक मिसाइलको सफल परीक्षण, आवाजभन्दा ५ गुणा छिटो उड्छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। इरानले शुक्रबार आफ्नो पाँच दिवसीय सैन्य अभ्यासको अन्तिम दिन इजरायललाई चेतावनी दिनको लागि कैयौं पटक ब्यालेस्टिक मिसाइल हानेको छ । समाचार एजेन्सी एएफपीका अनुसार सरकारी टिभी च्यानलसँग इरानका सैन्य बलका प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भने ‘पछिल्ला दिनहरुमा यहुदी शासनले जो खतरा उत्पन्न गरेको छ यो अध्यास त्यसको जवाफ दिनको लागि थियो ।’

बाघेरीले अगाडि भने ‘चुनिएको लक्ष्यसम्म १६ वटा मिसाइल हानिएका छन् । यो अभ्यासमा इरानका ती मिसाइलहरु समावेश थिए जो त्यो देशलाई विनाश गर्न सक्छन् जो इरानमाथि आक्रमण गर्ने दुस्साहस गर्नेछ ।’ पयंकर–ए–अजदम अर्थात महान पैगम्बरको नामबाट यो सैन्य अभ्यास सोमबारदेखि बुशहर, होर्मजगान र खुजेस्तान प्रान्तमा सुरु भएको थियो । यी सबै प्रान्त खाडीसँग जोडिएका छन् ।

इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल हुसैन सलामीले भने ‘यो सैन्य अभ्यास यहुदी शासनको आधिकारीहरुका लागि एक गम्भीर चेतावनी हो ।’ यो अभ्यास अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानको इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटसँग बुधबार भएको भेटवार्ताको क्रममा भएको हो । इजरायल २०१५ को इरान परमाणु सम्झौतालाई फेरि लागू गर्ने कुराको विरुद्ध छ ।

बेनेटले इरानमाथि न्यूक्लियर ब्ल्याकमेल गरेको आरोप लगाएका छन् । उनले प्रतिबन्ध खुकुलो पारिए त्यसबाट आउने पैसाबाट इरानले हतियार खरिद गर्ने आरोप लगाएका छन् । इजरायली नेताहरुले इरानमाथि आक्रमण गर्ने संकेत दिएका छन् । इरानले आफूले केवल नागरिक परमाणु कार्यक्रम विकसित गर्न चाहेको बताएको छ तर पश्चिमी शक्तिहरुले भने उसले आफ्नो युरेनियम संवर्धनको प्रयोग हतियार बनाउनका लागि गर्न सक्ने आशंका गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!