वलिउडकी कलाकार सनी लियोनीले हालै सार्वजनिक गरेको गीति भिडियो मधुवन विवादमा आएको छ । भारतका पुजारी र धार्मिक संस्थाले सनीको मधुवनी गीतलाई बन्द गर्नुपर्ने माग गरेका छन् । सनी लियोनीले गीतमाथि हिन्दूको आस्थामा ठेस पुर्याएको आरोप छ ।
‘मधुवन मे राधिका नाचे’मा सनी लियोनीले अश्लील नृत्य गरेर धार्मिक भावनामा ठेस पुर्याएको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वृन्दावनका सन्त नवल गिरी महाराजले गीति भिडियोको सन्दर्भमा सरकारले सनी लियोनीविरुद्ध कारवाही गर्नुपर्ने माग गरेका छन् ।
यस्तो छ गीति भिडियो –
प्रतिक्रिया लेख्नुहोस्:-