बैदेशिक पोष्ट
२०८२ असार २७, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकी मित्र राष्ट्रमा प्रवेश गर्दै चीन : चीनको सहयोगमा ब्यालेस्टिक मिसाइल बनाउँदै साउदी अरब

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, साउदी अरब
पुस ११, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
अमेरिकी मित्र राष्ट्रमा प्रवेश गर्दै चीन : चीनको सहयोगमा ब्यालेस्टिक मिसाइल बनाउँदै साउदी अरब
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अमेरिकी राष्ट्रपति जो बाइडेनको विदेश नीतिमा सवाल उठ्नु कुनै नयाँ कुरा होइन । तर हालै मात्र सार्वजनिक एक जानकारीका आधारमा अमेरिकाले प्रतिरक्षा र विदेश नीति दुवैतर्फ मुश्किलको सामना गर्नु परेको छ । एक रिपोर्ट अनुसार चीनले अत्यन्त गुपचुपका साथ अरब देशमा घुसपैठ गरेको छ । अमेरिकाको सबैभन्दा नजिकको मानिएको एक देश साउदी अरबले आफ्नै देशमा चीनको सहयोगमा एक गोप्य ठाउँ तयार गरेको छ ।

त्यहाँ उसले आफ्नो ब्यालेस्टिक मिसाइल बनाइरहेको सीएनएनले आफ्नो एउटा रिपोर्टमा भनेको छ । यसको स्याटेलाइट इमेजमा पनि देखा परेको छ । मिसाइलको विकासमा पनि चीनले साउदी अरेबियालाई सघाउँदै आएको बताइएको छ । बाइडेन प्रशासनले हालसम्म यसको खुलासाको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । चीन पनि सधैको जस्तो चुप लागेर बसेको छ ।

कसरी भयो यसको खुलासा ?
अमेरिकी टिभी च्यानल सीएनएनले देशको जासुसी एजेन्सीसँग विद्यमान स्याटेलाइट इमेज जारी गरेको छ । यसमा निर्माण साइटका अलावा त्यो ठाउँ पनि देखिएको छ, जसमा परीक्षणपछि निक्लिएको फोहोर व्यवस्थापन गरिएको पत्ता लागेको छ ।

इमेजबाट स्पष्ट पत्ता लाग्छ कि चीन अब इरानको डर देखाएर अरब देशलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । साउदी अरबले पनि पहिलेनै चीनबाट ब्यालेस्टिक मिसाइल किनिसकेको छ । सीएनएनसँगको कुराकानीमा चीन र साउदी अरब मिलेर ब्यालेस्टिक मिसाइल बनाइरहेको तीन स्रोतले स्वीकार गरेका छन् । चीनले संवेदनशील प्रविधि पनि साउदी अरबलाई हस्तान्तरण गरिसकेको रिपोर्टमा उल्लेख छ ।

किन सफल भइरहेको छ चीन ?
अमेरिका, इजरायल, यूरोप र अरब देश सबैका लागि इरान परमाणु शक्ति बन्नु नै साझा खतरा हो । डोनल्ड ट्रम्प इरानलाई यो शक्तिमा आउनबाट रोक्न चाहन्थे । बाइडेनले कुटनीतिको बाटो रोजे । बाइडेनले साउदी अरब वा खाडी देशलाई महत्व दिएनन्, जुन पहिलेको अमेरिकी सरकारले दिँदै आएका थिए । चीनले यसको फाइदा उठायो । गोप्य र ब्याकडोर कुटनीतिको माध्यमबाट साउदी र अन्य खाडी देशमा आफ्नो पकड बनायो ।

अब तस्बिर प्रमाण दिन्छ कि चीन कहाँसम्म पुगिसकेको छ । यदि अमेरिकाले साउदी अरबलाई दबाब दियो भने उसले चीनसँग पनि कुराकानी गर्नुपर्छ । चीनले साउदी अरबसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै आएको छ । साउदी अरब एक शब्द पनि बोल्न तयार छैन । सीएनएनको दाबी अनुसार एजेन्सीलाई सन् २०१९ देखि चीन–साउदीबीचको यो जानकारी थाहा थियो ।

किन बोलेको छैन अमेरिका ?
रिपोर्टमा दाबी गरिए अनुुसार बाइडेनभन्दा अघि डोनाल्ड ट्रम्प पनि साउदी–चीनको यस सम्बन्धको बारेमा जानकारीमा थिए । तर उनले केही पनि गरेनन् । पहिले बाइडेनको डेमोक्रेटिक पार्टीले ट्रम्पमाथि आरोप लगाएको थियो । अब आएर ट्रम्पले बाइडेन प्रशासन चुप लागेर बसिरहेको छ भनेर आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!