बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सनी लियोनीको ‘मधुबन’ गीतले बबाल मच्चियो, ३ दिनमा युट्युबबाट हटाइँदै।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस १२, २०७८ १४;५५ मध्यान्ह प्रकाशित
सनी लियोनीको नयाँ डान्सविरुद्ध भारतका पुजारी, के छ भिडियोमा ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

एजेन्सी := सनी लियोनीको गीत ‘मधुबन’का विषयमा बबाल मच्चिएपछि अन्ततः यो गीत युट्युबबाट हटाइने भएको छ । यो गीतका विषयमा मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले चेतावनी दिएका थिए । त्यसपछि म्युजिक कम्पनी सारेगामाले आफ्नो यो गीतमा संशोधन गर्ने बताएको छ । यसको लागि अहिले अपलोड गरिएको भिडियो सबै प्लेटफर्मबाट हटाइनेछ ।

अंग्रेजी अखबार हिन्दूस्तान टाइम्सका अनुसार सारेगामाले भनेको छ ‘हालैका प्रतिक्रियाहरु हेर्दै र देशका नागरिकहरुका भवनाको सम्मान गर्दै हामी मधुबन गीतको नाम र बोल दुवै परिवर्तन गर्नेछौं ।’ सारेगामाले अगाडि भनेको छ ‘३ दिनभित्र सबै प्लेटफर्ममा ३ दिनभित्र पुरानो गीत हटाइनेछ र त्यसको ठाउँमा नयाँ गीत हुनेछ ।’

मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले अभिनेत्री सनी लियोनी र गायकलाई चेतावनी दिँदै यो भिडियोको लागि माफी माग्न र ३ दिनभित्र यो भिडियो हटाउन अन्यथा कारवाहीको लागि तयार रहन भनेका थिए । यसअघि पनि नरोत्तम मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाचीले आफ्नो मंगलसूत्रको विज्ञापन हटाएका थिए ।

यस्तो छ गीति भिडियो –

अहिले पनि चेतावनीको तत्कालै पछि कम्पनीले प्रतिक्रिया दिँदै भिडियो बदलिने बताएको छ । मन्त्रीको चेतावनीको हवाला नदिइ कम्पनीले यो निर्णय हालैका प्रतिक्रियाहरुपछि लिइएको बताएको छ । नरोत्तम मिश्राले भनेका थिए ‘केही विधर्मी लगातार हिन्दू भावनालाई आहत गरिरहेका छन् । यस्तै एउटा भिडियो मधुवनमे राधिका नाचे निन्दनीय प्रयास हो । म सनी लियोनी जी, शारिब र तोशी जीलाई चेतावनी दिन्छु कि उहाँहरु बुझ्नुस् । यदि उहाँहरुले ३ दिनभित्र गीत हटाएर माफी माग्नुभएन भने उहाँहरुविरुद्ध कारवाही गर्नेछौं ।’

यो गीतमा १९६० को फिल्म कोहिनूरमा मोहम्मद रफीले गाएको गीतका बोही बोल पनि थिए । नरोत्तम मिश्राका अलावा पुजारीहरुले पनि भिडियोलाई आपत्तिजनक पाएको बताउँदै यदि यसलाई हटाइएन भने अदालत जाने बताएका थिए । अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनी लियोनीको यो गीतबाट बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिल्याइएको बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!