बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एन्ड्रोइड फोनको यो फिचर, जसले आपतकालमा जोगाउन सक्छ तपाईंको ज्यान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
पुस १२, २०७८ १६;५५ मध्यान्ह प्रकाशित
एन्ड्रोइड फोनको यो फिचर, जसले आपतकालमा जोगाउन सक्छ तपाईंको ज्यान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडाैं । हाम्राे दैनिक सहजताका लागि मोबाइल निर्माता कम्पनीहरूले विभिन्न फिचर उपलब्ध गराएका हुन्छन् । तर धेरैजसो प्रयोगकर्तालाई आफ्नै फोनमा भएका कतिपय जीवन उपयोगी फिचरबारे जानकारी नहुन सक्छ ।

यस्तै एउटा फिचर हो ‘मेडिकल फिचर’ । हरेक एन्ड्रोइड फोनमा प्रयोगकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै मेडिकल फिचर उपलब्ध गराइएको हुन्छ । यद्यपि सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गरेका हुँदैनन् ।

तर कहिलेकाहिँ यस्तै फिचरले तपाईंको ज्यान जोगाउन पनि सक्छ । फोनमा हुने ‘इमर्जेन्सी’ फिचरले यी सबै काम गर्ने गर्छ । यो सिस्टम तपाईंको फोनमा तपाईंको मेडिकल विवरण राख्नका लागि बनाइएको हो ।

केही फोनमा तपाईंको स्वास्थ्यसम्बन्धी उपयोगी जानकारी मात्र राखिएको हुन्छ भने केही फोनमा तपाईंले आफ्नै विवरण पनि थप गर्न सक्नुहुन्छ । यदि तपाईं कुनै कारणले दुर्घटनामा पर्नुभयो वा डरलाग्दो गरी अप्ठ्यारोमा पर्नुभयो भने यसले तपाईंको जीवन रक्षा गर्नसक्छ ।

खासगरी आफू असहाय महसुस हुने गरी समस्यामा पर्दा यो फिचर निकै काम आउन सक्छ । यसमा आफ्नो इमर्जेन्सी सम्पर्क नम्बर र मेडिकल जानकारी राख्न बढीमा १० मिनेट जति लाग्छ । झञ्जट नमानी यत्ति काम गर्नुभयो भने तपाईंको फोन नै आपतमा तपाईंको जीवन रक्षा गर्ने साथी बन्न सक्छ ।

एन्ड्रोइड फोनमा यसरी राख्नुहाेस् इमर्जेन्सी विवरण
एन्ड्रोइडमा यो प्रक्रिया फोनको ब्राण्ड र अपरेटिङ सिस्टमअनुसार फरक हुन सक्छ । तपाईंले बुझ्नुपर्ने कुरा के हो भने तपाईंको फोन लिने व्यक्तिले फोन अनलक नगरी तपाईंको सन्देश र आपतकालीन जानकारी हेर्न सक्दछ ।

एन्ड्राेइड फाेनमा इमर्जेन्सी विवरण राख्न सबैभन्दा पहिले फाेनमा रहेकाे Setting एप खाेल्नुहाेस् । एन्ड्राेइडका भर्सनअनुसार विभिन्न सेटिङ प्यानलमा याे फिचर हुने भएकाले सजिलाेका लागि स्क्रिनकाे माथि रहेकाे सर्च बारमा Emergency information लेखेर सर्च गर्नुहोस् । त्यसबाट देखिने परिणामले तपाईंलाई सेटिङको उपयुक्त स्थानमा पुर्‍याउनेछ ।

मेडिकल विवरण राख्न ‘इडिट इन्फर्मेसन’ मा इडिट गर्नुहाेस् । तर याे फिचर सबै देशमा उपलब्ध नहुन सक्छ । यसकारण धेरैजसो एन्ड्रोइड डिभाइसमा इमर्जेन्सी कन्ट्याक्ट नम्बरहरू र म्यासेज कन्फिगर गर्ने सुविधा छ ।

यदि साओमीको स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले Setting एप जानुहाेस् । त्यसपछि Passwords & security मा ट्याप गर्नुहाेस् । यसपछि Emergency SOS मा जानुहाेस् ।

त्यसपछि आउने Emergency Contacts मा ट्याप गर्नुहाेस् । त्यसपछि ‘Edit‘ मा ट्याप गरी कन्ट्याक्ट लिस्टबाट बढीमा तीन वटा नम्बर इमर्जेन्सी कन्ट्याक्ट्स छनाैट गर्नुहाेस् र Cancel वा ‘Send Now’ ट्याप गर्नुहाेस् ।

अरुले तपाईंको फोन हेर्दा कस्तो देखिन्छ भनेर हेर्न वा अरु कसैको फोनमा मेडिकल सूचना हेर्ने अभ्यासको रुपमा पावर बटन दबाएर वा स्क्रिनमा ट्याप गरेर फोन अनलक गर्ने कोसिस गर्नुहोस् ।

पासवर्ड राख्ने स्थानमा पुगेपछि त्यहाँ रहेको ‘Emergency Call’ अप्सनमा जानुहाेस् । भित्र गइसकेपछि तपाईंले इमर्जेन्सी विवरण देख्न सक्नुहुनेछ । एन्ड्राेइड फाेनमा कम्पनी र अपरेटिङ सिस्टमअनुसार यसकाे प्रक्रिया र फिचर फरक फरक हुने गर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!