बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ल्याबले सयौँलाई कोरोनाको गलत रिपोर्ट दिएपछि…

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस १४, २०७८ ११;२८ बिहान प्रकाशित
ल्याबले सयौँलाई कोरोनाको गलत रिपोर्ट दिएपछि…
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । अष्ट्रेलियाको सिडनीस्थित एक स्वास्थ प्रयोगशालाले सो क्षेत्रमा संक्रमितको संख्या बढिरहेका बेला सयौं स्वास्थ व्यक्तिहरुलाई समेत कोभिड १९ पोजिटिभ रिपोर्ट थम्याइएको गल्ती स्वीकार गरेको छ ।

उक्त प्रयोगशालाले भनेको छ, “क्रिशमसको अवधिमा तथ्यांक प्रशोधनमा अचानक आएको त्रुटिका कारण प्रयोगशालाबाट गलत स्वास्थ परिक्षण परिणाम प्रतिवेदन बाहिर गएको हो ।” अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा तीव्र गतिमा सर्ने पछिल्लो कोरोना भेरियन्ट देखा परेपछि संक्रमितको संख्यामा अप्रत्यासित वृद्धि भएको जनाएको छ ।

सरकारी अधिकारीहरुले स्वाविंग टेस्टबाट थुप्रो संख्यामा संक्रमित देखिएको जनाएका छन् । यसरी संक्रमित देखिएकामध्ये केहीले क्रिशमसको जमघटका दौरान आफुहरुले अन्जानमै आफ्ना आफन्त र साथीभाइलाई पनि भाइरस सारेको हुनुपर्ने भन्दै चिन्ता र पश्चाताप प्रकट गरेका छन् ।

मंगलबार सिडप्याथ ल्याबले एक विज्ञप्ति मार्फत आफ्नो लापरवाहीका लागि क्षमायाचना गर्दै यसबाट कूल ८ सय ८६ जना व्यक्ति प्रभावित हुन पुगेको हुनुपर्ने जानकारी दिएको छ । स्वास्थकर्मीहरुले अचानक अप्रत्यासित संख्यामा परीक्षण कार्य गर्नुपर्दा सो त्रुटि देखिएको पनि ल्याबले जनाएको छ ।

गत साताको सुरुमा यही ल्यावले ४ सय जनालाई संक्रमण नभए पनि भाइरस पोजिटिभको रिपोर्ट गएको र तिनीहरुलाई भोलिपल्ट मात्र गल्तीबारे सूचना दिन सकेको जनाएको थियो ।

साथै सो ल्याबले परीक्षण यकिन भइसकेको अवस्थामा पनि सयौं जनालाई परीक्षण नेगेटिभ आएको गलत सूचना गएको जनाएको छ । यसरी गलत सूचना दिइएका मध्ये ४ सय ८६ जनामा पछि कोभिड पोजिटिभ निस्केको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!