बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, यी थप कुराहरु पनि ख्याल गर्नुस्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस १४, २०७८ १७;३२ मध्यान्ह प्रकाशित
दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, यी थप कुराहरु पनि ख्याल गर्नुस्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। दुबइ नगरपालिकाले केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ । यतिमात्र होइन दुबइमा आफ्नै बाल्कोनीमा बसेर चुरोट खाँदा त्यसको खरानी तल खस्यो भने पनि जरिवाना तिर्नुपर्नेछ ।

नगरपालिकाले सहरलाई अझै सफा र सुन्दर राख्नको लागि यस्ता नियम लागू गरिएको बताएको छ । दुबइ नगरपालिकाले त्यहाँ बस्ने सबैलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको ‘दुरुपयोग’ नगर्न भनेको छ । नगरपालिकाले सामाजिक संजालमार्फत बासिन्दाहरुलाई आफ्नो बाल्कोनी भद्दा देखिने कुनै काम नगर्न सूचित गरेको छ । नगरपालिकाले ट्वीटमा लेखेको छ ‘पर्यावरणको आवश्यकता र मानकबारे समुदायको जागरुकता बढाउनको लागि दुबइ नगरपालिका सबै युएइ निवासीहरुसँग सहरको सौन्दर्य र स्वरुप बिगार्नबाट बच्न आग्रह गर्छ ।’

नगरपालिकाले बाल्कोनीको दुरुपयोग मानिने कामहरुबारे पनि बताएको छ । जसअनुसार बाल्कोनी वा झ्यालमा कपडा सुकाउनु, चुरोटको ठुटो वा खरानी बाल्कोनीबाट तल खसाल्नु, बाल्कोनीबाट तल फोहर फ्याँक्नु, बाल्कोनी पखाल्दा पानी तल खस्नु वा एसीको पानी तल खस्नु, बाल्कोनीमा चरालाई चारो खुवाउनु पनि गैरकानुनी हुनेछ किनकि चराले बाल्कोनी फोहर पार्छन् र बाल्कोनीमा स्याटेलाइट डिश वा कुनै पनि किसिमको उन्टेना जडान गर्दा पनि जरिवाना लाग्नेछ ।

यदि कसैले नगरपालिकाको नयाँ नियमको उल्लंघन गरेमा ५०० देखि १५०० दिराम (१६ हजारदेखि ४८ हजार रुपैयाँसम्म) जरिवाना तिर्नुपर्नेछ । २०१८ मा खाडी देश कुवेतले पनि आफ्ना नागरिकहरुको लागि यस्तै नियम बनाएको थियो । गत वर्ष बहराइनको दक्षिणी राज्यले पनि यस्तै किसिमको प्रतिबन्ध लगाएको थियो जब केही निवासीले भित्री वस्त्र बाल्कोनीमा सुकाउनु उत्तेजक, अपमानजनक र लज्जाजनक हुने गुनासो गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!