बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्पेनको सडकमा ‘ट्रक चालक हजुरआमा’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
स्पेनको सडकमा ‘ट्रक चालक हजुरआमा’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

स्पेनमा २० प्रतिशत महिला ट्याक्सी वा बस चालकको तुलनामा केवल ४ प्रतिशत महिलाले मात्रै ट्रक चलाउँदै आएका छन् । सडकमा महिलाका लागि ट्रक चलाउनु सजिलो छैन । किनकी यो कामका लागि उनीहरु परिवारबाट छुट्टिएर टाढा जानुपर्छ । ट्रक चालकको रुपमा काम गर्न बेगोना उरमेनेटाका लागि सधै सजिलो भने पक्कै थिएन । तर उनी आफ्नो पेसालाई सधैँ सम्मान गर्छिन् र स्पेनमा आफू जस्ता अन्य मानिसको आवश्यकता भएको पनि बताउँछिन् ।

युरोपमा सामान ढुवानी गर्ने ट्रक चालकको व्यापक कमी भएकोले उनले यस्तो बताएकी हुन् । सम्बन्धविच्छेद भइसकेकी ५९ वर्षीया दुई सन्तानकी आमा र दुई बच्चाका हजुरआमा, पछिल्लो २६ वर्षदेखि लामो दुरीको लरी चलाउँदै आएकी छिन् । उनी माछादेखि डर लाग्दा सामग्रीहरुको ढुवानी गर्दै आएकी छिन् । बेगोना उरमेनेटा भन्छिन्, ‘यो काम गर्न तपाईंले बारम्बार आफ्नो क्षमता साबित गर्नुपर्छ ।’

‘जब मैले सुरु गरेँ तब उनीहरुले भन्थे, ‘…. बेगोना एक महिला हुन्, उनले फ्रिज उचाल्न सक्दिनन्, अप्ठेरा सामग्री ओसार पसार गर्न सक्दिनन्, ’’ पूर्वी स्पेनको भेलेन्सियामा बस्ने उरमेनेटा भन्छिन्, ‘मलाई यसो भन्दा उनीहरु खुसी हुन्छन् भने उनीहरुलाई यस्तो भन्न दिनुपर्छ । किनभने अहिलेसम्म मैले यो सबै गरिरहेकी छु । यदि गर्न सक्दिनँ भने मद्दत माग्छु ।’ सरकारले धेरै महिला र युवालाई यो क्षेत्रमा आकर्षित गर्न उपायको समीक्षा गर्ने आदेश दिएको छ ।

यो पेशाले लामो समयसम्म घर र परिवारबाट टाढा लिएर जान सक्छ । स्पेनमा हाल लरी चालकको औसत उमेर ५० छ । उरमेनेटाका अनुसार १० वर्ष भित्र देशमा सामान ओसारपसारका लागि कोही पनि बाँकी हुने छैनन् । उनले रोयटर्ससँग भनिन्, ‘आज स्पेनमा १०,००० देखि २०,००० ट्रक चालकको कमी केही पनि होइन, यो हिमशिलाको टुप्पो मात्रै हो ।’ उरमेनेटा कयौँ घन्टा एक्लै सडकमा ट्रक चलाउँछिन् र यो काममा उनलाई कुनै पनि किसिमको समस्या छैन । उनले आफ्नो ट्रकको विन्डस्क्रीनमा एउटा चिन्ह राखेकी छन् । जसमा लेखिएको छ, ‘महिला ट्रक चालक मेरो पेशा, मेरो इच्छा ।’

ट्रक चालकको कमी कुनै पनि तरिकाबाट स्पेनमा मात्रै सीमित रहेको छैन । यो वर्ष विश्वव्यापी अर्थव्यवस्था कोरोना भाइरसको महामारी र यसका कारण भएको लकडाउनबाट उठ्ने प्रयासमा लागि रहेको छ ।

युरोपियन ट्रक चालक असोेसिएशनका अनुसार युरोपमा मात्रै लगभग ४ लाख ट्रक चालकको कमी रहेको छ । उरमेनेटा भन्छिन्,‘ युवाहरुलाई यस्तो काम माग भएको र खराब तलबको प्रस्ताव राख्ने कामका लागि आकर्षित गर्ने कुरामा म कम आशावादी छु । कारखानाका जागिर निकै आकर्षक छन् । मानिसहरु दिनभरी काम गरेपनि राती आफ्नो घर जो जान पाउँछन् ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!