बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुस्लिमको सामूहिक नरसंहारको आह्वान गरेर गृहयुद्ध सुरु गर्न खोजिँदै छ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस १५, २०७८ २०;१४ मध्यान्ह प्रकाशित
मुस्लिमको सामूहिक नरसंहारको आह्वान गरेर गृहयुद्ध सुरु गर्न खोजिँदै छ’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । बलिउड अभिनेता नसीरुद्दीन शाहको एउटा पछिल्लो अभिव्यक्ति निकै चर्चामा आएको छ । उनले मुस्लिमहरूको सामूहिक नरसंहारको आह्वान गर्ने कथित ‘हिन्दु धर्म गुरुहरू’ले गृहयुद्ध सुरु गर्न चाहेको टिप्पणी गरेका छन् ।

उत्तराखण्डको हरिद्धारमा १७ देखि १९ डिसेम्बरसम्म हिन्दुवादी नेता तथा कट्टरपन्थीहरूले ‘धर्म संसद्’को आयोजना गरेका थिए । जहाँ मुस्लिम तथा अल्पसंख्यक समुदायमाथि घृणायुक्त भाषण दिइएको थियो । यतिसम्म कि उनीहरूको सामूहिक नरसंहार गर्न आह्वान गरिएको थियो ।

सोहीबारे टिप्पणी गर्दै अभिनेता नसीरुद्दीनले उनीहरूले गृहयुद्धको आह्वान गरेको बताएका हुन् । उनले आवश्यक परे आफूहरू लड्न तयार रहेको पनि बताएका छन् ।

“उनीहरूको बोलेको सुनेर म छक्क परेको छु । उनीहरू गृहयुद्धका लागि अपील गरिरहेका छन् । हामी २० करोड मानिस यति सजिलै नष्ट हुनेवाला छैनौँ । हामी २० करोड मानिसहरू लड्नेछौँ ।”

भारतमा मुस्लिमहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा लिन थालिएको उनको गुनासो छ । मुस्लिमहरूलाई तर्साउन उनीहरूले सामूहिक नरसंहारको आह्वान गरेको तर आफूहरू नडराउने र हार नमान्ने उनले बताए ।

“यो मातृभूमि हामी २० करोड जनताको पनि हो । हामी २० करोड जनता यहीका हौँ । हाम्रो जन्म यही भयो । हाम्रो परिवार र कैयौँ पुस्ता यही बसे र यही माटोमा मिलेर गए । यदि यस्तो केही अभियान सुरु भयो भने कडा प्रतिरोध हुनेछ र मानिसको आक्रोश पोखिने छ भन्नेमा म निश्चित छु,” उनले भनेका छन् ।

मुस्लिमहरू आफ्नो घर, आफ्नो मातृभूमि अनि नयाँ पुस्तालाई बचाउन हार नमानेर यसको सामना गर्ने उनको विश्वास छ । मुस्लिमहरूलाई सीमान्तकृत गर्ने प्रयास माथिबाटै भइरहेको पनि उनले आरोप लगाएका छन् ।

“यो मुस्लिमहरूलाई असुरक्षित महसुस गराउने संगठित प्रयास हो । यो माथिबाट भइरहेको छ । सत्तारूढ दलको पृथकतावाद नीति बनेको छ । म मुस्लिमहरूविरुद्ध हिंसाका लागि उक्साएकाहरूको के हालत हुन्छ भन्ने हेर्न उत्सुक छु,” शाह बताउँछन्, “तर, यो सत्य हो कि उनीहरूको केही भएन । यद्यपि यो अचम्मको कुरा होइन, किनभने जसको छोराले किसानलाई कुटेको थियो, उसलाई पनि केही भएन ।”

उनको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता साथ प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!