बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युवतीले आफूलाई एसिड हान्ने युवकलाई माफ गरिदिइन् अनि उसैसँग बिहे गरिन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस १६, २०७८ ११;०६ बिहान प्रकाशित
युवतीले आफूलाई एसिड हान्ने युवकलाई माफ गरिदिइन् अनि उसैसँग बिहे गरिन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। टर्कीकी २० वर्षकी युवतीले ठूलो मन बनाएर त्यही व्यक्तिसँग बिहे गरेकी छिन् जसले उनको अनुहारमा एसिड हानेका थिए । यो घटनापछि ती युवतीले केवल ३० प्रतिशत मात्र देख्न सक्छिन् । उनले यसरी बिहे गर्ने निर्णय गरेपछि सामाजिक संजालमा उनको निकै आलोचना भइरहेको छ । नेटिजेनहरुले समाजिक संजालमा उनको आलोचना गर्दै उनले यसो गर्नु हुँदैनथ्यो भनेका छन् ।

यी युवतीको नाम बेरफिन ओजेक हो । उनलाई एसिड हान्ने युवकको नाम कासिम ओजन सेल्टी हो । अहिले बेरफिनले कासिमसँग बिहे गरिसकेकी छिन् । डेलीमेलमा प्रकाशित एक रिपोर्ट अनुसार कासिमले बेरफिनमाथि एसिड आक्रमण २०१९ मा गरेका थिए । त्यो घटना अघि उनीहरु प्रेम सम्बन्धमा थिए ।

उनीहरुबीच ब्रेकअप भएपछि कासिमले बेरफिनमाथि एसिड आक्रमण गरेका थिए । त्यतिबेला कासिमलाई १३ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो तर पछि कानुनमा संशोधन भएका कारण उनी छिटै जेलबाट छुटे । हालै कानुनमा संशोधन भएपछि कासिमलाई छिटै रिहा गरिएको थियो ।

कासिमले बेरफिनलाई एसिड आक्रमण गर्नुभन्दा पहिले उनी आफ्नो नभए कसैको हुन नसक्ने भनेका थिए । यो घटनापछि जब बेरफिनलाई होस आयो त्यसपछि उनले आफूले भोगेको सबै कुरा बताएकी थिइन् । उनको बयानको आधारमा उनका ब्वायफ्रेण्डले सजाय पाएका थिए ।

पछि कासिमले आफूलाई गल्तीको महसुस भएको भन्दै उनले लगातार बेरफिनसँग माफी मागे । उनले बेरफिनलाई माफी माग्दै कैयौं म्यासेज गरे । त्यसपछि बेरफिनले यो मुद्दामा आफ्नो उजुरी फिर्ता लिइन् ।

बेरफिनका पिताmे भने आफूलाई यसबारे जानकारी नभएको बताए । उनले भने ‘हामीले वर्षौंसम्म कानुनी लडाइँ लड्यौं तर अब सब बर्बाद भएको छ ।’ यो जोडीको सामाजिक संजालमा निकै आलोचना भइरहेको छ तर उनीहरुले कुनै पनि आलोचनाको जवाफ दिएका छैनन् ।

एक युजरले सामाजिक संजालमा उनीहरुको आलोचना गर्दै लेखेका छन् ‘माफी गरेर अपराध कम हुँदैन । मलाई लाग्छ यो बिहे एक वा दुई महिनामा समाप्त हुन्छ । यी युवती त्यही युवकसँग बस्न बाध्य हुनुपर्नेछ जसले उनीसँग बर्बरता गरेका थिए ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!