बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेरि सर्यो ‘आरआरआर’ को रिलिज डेट

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस १८, २०७८ १४;१९ मध्यान्ह प्रकाशित
फेरि सर्यो ‘आरआरआर’ को रिलिज डेट
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित सिनेमा ‘आरआरआर’ को रिलिज डेट फेरि सरेको छ। भारतमा कोरोना भाइरस संक्रमित संख्या वृद्धि र नयाँ ओमिक्रोन भेरिएन्टको जोखिमका कारण ‘आरआरआर’ डेट धकेलिएको हो।

दक्षिण भारतीय सिनेमाका सुपरस्टार रामचरण र जुनियर एनटिआरको मुख्य भूमिका भएको तेलूगु भाषाको फिल्म जनवरी ७ मा सिनेमा हलमा प्रदर्शन हुने तयारी थियो। डिभिभी इन्टरटेनमेन्टद्वारा निर्मित आरआरआर प्रदर्शन हुनुभन्दा छ दिनअघि यसको रिलिज डेट सरेको हो। देशभर भव्य प्रचारात्मक गतिविधि गरिएको यो फिल्मको रिलिज डेट सार्ने निर्णय आरआरआर फिल्मको आधिकारिक ट्विटर खातामार्फत् जानकारी गराइएको एनडिटिभी डटकमले जनाएको छ।

ट्विटमा लेखिएको छ, ‘सबै सम्बन्धित पक्षहरूको हितलाई ध्यानमा राख्दै हामी हाम्रो फिल्म स्थगित गर्न बाध्य भएका छौं। सबै फ्यान र दर्शकहरूलाई निःसर्त मायाका लागि हार्दिक धन्यवाद।’ संक्रमणका कारण धेरै राज्यमा सिनेमा हल बन्द भएकोले फिल्म रिलिज नगर्न ‘बाध्य’ भएको निर्माताको भनाइ छ।

‘हाम्रो अथक प्रयासको बावजुद केही परिस्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर छन्। धेरै भारतीय राज्यहरूले हल बन्द गर्दै छन्, हामीसँग तपाईंसामु आफ्नो उत्साह कायम राख्न अनुरोध गर्नुको विकल्प छैन। हामी भारतीय सिनेमाको माहोल फिर्ता ल्याउने वाचा गर्दछौं। सही समय, हामी गर्नेछौं,’ निर्माताले भनेका छन्।

हालै दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरणले सिनेमा हलहरू र जिम सेन्टर तत्कालै प्रभावकारी रुपमा साथ बन्द गर्न आदेश दिएको थियो। पसलहरू र सार्वजनिक यातायात सञ्चालनमा विभिन्न प्रतिबन्ध लगाइएको थियो।

महाराष्ट्रमा राज्य सरकारले गत हप्ता सिनेमा हलहरूलाई ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्न आदेश दिएको निर्देशन दियो। देशभर कोभिड-१९ का घटना बढेका कारण ढिलाइ भएको आरआरआर दोस्रो सिनेमा हो। यसअघि शाहिद कपुरको जर्सीको डिसेम्बर ३१ मा निर्धारित रिलिज मिति स्थगित भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!