बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाले रुसमाथि हमला गरे चीनले कडा जवाफ दिने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस २१, २०७८ ११;५७ बिहान प्रकाशित
अमेरिकाले रुसमाथि हमला गरे चीनले कडा जवाफ दिने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिको विषयलाई लिएर अमेरिका–रुसबीच तनाव भएसँगै चीन पनि यसमा मुछिएको छ । चीनको सरकारी मिडियाले रुसको समर्थन गरेर समाचार प्रकाशित गर्न थालेका छन् ।

ग्लोबल टाइम्सले भनेको छ, ‘रुससँग यस्ता वायु रक्षा प्रणाली छ, जसको सामु अमेरिकी विमानले कही पनि गर्न सक्दैन ।’ यसै गरी सोहू वेब पोर्टलले पेन्टागनले एफ–३६जेट ‘ब्ल्याक सी’ मा पठायो भने रुसले त्यसलाई यत्तिकै नछोड्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग कुराकानी गरेपछि रुसले उनको देशमा हमला गरेको खण्डमा अमेरिकाले निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए ।

यसको जवाफमा चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्स, पिपल्स डेली , सिजिटिएन र सोहूवेब पोर्टलले आ–आफ्नो सम्पादकीयमा लगातार अमेरिकालाई धम्काएका छन् । चिनियाँ मीडियाले रुससँग एस–४००, एस–५००, एस–५५०, अपग्रेडेड एस–३०० भएको ठोकुवा गरेको छ । यिनीहरुले भनेका छन्, ‘रुससँग कयौ यस्ता छोटो र मध्यम दुरीका हवाई प्रतिरक्षा प्रणाली छन्, जसले अमेरिकाको विमानलाई झार्ने क्षमता राख्छ ।’

चीनले आफ्नो परमाणु अस्त्रको तीव्र विकासको बारेमा अमेरिकाले प्रकाशित गरेको रिपोर्टलाई अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रलायको हतियार नियन्त्रण विभागका महानिर्देशक फू कोङले अमेरिकाको यो रिपोर्टको खण्डन गरेका छन् । यद्यपि, चीनले आफ्नो परमाणु हतियारको आवश्यकतालाई भने पुरा गर्न कदम उठाउने फूले बताए ।

अमेरिकी अधिकारीहरुका अनुसार चीनले आफ्नो परमाणु क्षमतालाई तीव्र दरमा बढाइरहेको छ । तर फूले उक्त दावी झुटो भएको बताएका छन् । एक दिन पहिले चीन, अमेरिका, रुस, बेलायत र फ्रान्सको परमाणु युद्धको हतियारको होडलाई रोक्ने सम्बन्धमा एक साझा बयान जारी गरेका थिए ।

चीनले विश्वव्यापी परमाणु शासनमा योगदान दिने पनि उनले बताए ।

चीनका उप विदेश मन्त्री झाक्सुले देशमा रहेका परमाणु हतियार र यसको प्रयोगको विषयलाई लिएर भनेको छ,‘हामी विश्वव्यापी परमाणु शासनका लागि आफ्नो जानकारी र प्रस्तावको योगदान जारी राख्ने छौँ ।’

यो बयान उनले परमाणु शक्तिवाला ५ देशद्वारा जारी गरिएको बयानपछि एक अन्तर्वार्ताका क्रममा दिएका थिए । उनले भने, ‘युद्ध कहिले पनि जित्न सकिन्न र परमाणु हतियार अन्यमाथि कहिले पनि प्रयोग गरिन्नँ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!