बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुलाई शुक्रबारबाट थप सहज

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस २२, २०७८ ०८;०३ बिहान प्रकाशित
बेलायतसँग भारतको बदला : बेलायती यात्रु अब क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर गर्नुपर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलायतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगे पनि सरकारले इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुको लागि थप सहज बनाउने भएको छ । हाल जारी नियम अनुसार बेलायत आउनुअघि र बेलायत आएको दोस्रो दिनमा अनिवार्य पीसिआर टेष्ट गर्नुपर्दछ ।

आउँदो शुक्रबार बिहान ४ बजेबाट पूर्ण रुपमा खोप लगाएकाहरुले इंग्ल्याण्ड आउँदा पीसीआर टेष्ट गर्न नपर्ने भएको छ । अनिवार्य पीसीआर टेष्टका कारण इंग्ल्याण्ड आउन निरुत्साहित भएको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियमबाट यात्रुलाई थप सहज हुने बताएका छन् ।

यसैगरी इंग्ल्याण्ड आइसकेपछि दोस्रो दिनमा गर्नुपर्ने अनिवार्य पिसिआर टेष्टलाई खारेज गरेर सस्तो र सहज उपलब्ध ‘ल्याटेरल फ्लो टेष्ट’ गर्न सकिने छ । यो नियम आइतबार बिहान ४ बजेबाट लागू हुनेछ ।

हालको नियम अनुसार इंग्ल्याण्ड आइसकेपछि कोभिड टेष्टको परिणाम प्राप्त नभएसम्म घरैमा आइसोलेसनमा बस्नुपर्ने नियम छ। आइतबारबाट इंग्ल्याण्ड आउने यात्रुहरुले यस्तो किसिमको झंजटबाट मुक्ति पाउनेछन् । तर, बेलायतका अन्य राज्यहरु स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा भने छुट्टै नियम छ ।

बेलायतमा कोरोना संक्रमण बढेपनि खोपको प्रभावकारीताका कारण कम असर भएको भन्दै सरकारले बुस्टर डोजलाई थप तीव्रता दिँदै आएको छ । प्राप्त पछिल्लो अध्ययन अनुसार कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन निकै संक्रामक भएपनि यसको असर यसअघिको डेल्टा भेरिएन्ट भन्दा कम रहेको बताइएको छ ।

बेलायतमा मंगलबार एकैदिन झन्डै दुई लाख बीस हजार जना संक्रमित भएका थिए । यो संख्या महामारी यताकै सबैभन्दा बढी हो । अत्यधिक रुपमा संक्रमण फैलिएपछि यहाँको स्वास्थ्य क्षेत्र निकै प्रभावित बनेको छ । कोरोना संक्रमणका कारण दर्जनौं अस्पतालमा कर्मचारीको अभाव भएका कारण संकटको अवस्था सिर्जना भएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा एक लाख ९४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी कोरोनाका कारण २४ घण्टाभित्र ३३४ जनाको मृत्यु भएको छ । मृतक संख्या पनि निकै बढेको हो । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार २८४ पुगेको छ ।

संक्रमण बढेसँगै बेलायतमा कोरोनाविरुद्धको खोपलाई तीव्रता दिइएको छ । सरकारद्वारा जारी पछिल्लो तथ्यांक अनुसार ९०.२ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ८२.२ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । यसैगरी, ६० प्रतिशत भन्दा बढीले तेस्रो अर्थात बुस्टर डोज लगाइसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!