बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक, भिसा रद्द गर्दै विमानस्थलबाटै फर्काइयो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस २२, २०७८ १४;२३ मध्यान्ह प्रकाशित
जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक, भिसा रद्द गर्दै विमानस्थलबाटै फर्काइयो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ। अष्ट्रेलिया प्रवेशका लागि चाहिने आवश्यक मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियाको अध्यागमनले जोकोभिचको भिसा समेत रद्ध गर्दै प्रवेशमा रोक लगाएको हो।

नौ पटकका अस्ट्रेलियन ओपन विजेता बुधबार राति मेलबर्न पुगेका थिए। मेलर्वन एयरर्पोट पुगेसँगै भिसा त्रुटिका कारण उनी रोकिएका हुन्। उनी मेलर्वन पुगेसँगै भिसा रद्द भएको र उनलाई डिपोर्ट गर्ने तयारी भएको बताइएको छ।

अस्ट्रेलियाली सीमा बलले जोकोभिचले अस्ट्रेलियामा ‘प्रवेशका लागि आवश्यक योग्यता पुरा नभएको’ भन्दै भिसा रद्द गरेको पुष्टि गरेको छ। अष्ट्रेलियन बोर्डर फोर्स एबिएफका अनुसार जोकोभिचले प्रवेश मापदण्ड पूरा नगरे र कोरोनाको खोपसमेत नलगाएकाले उनको भिसा रद्द गरिएको हो।

‘गैर नागरिक जसको वैद्य भिसा छैन वा भिसा रद्द भएको छ, उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाइनेछ,’ एक विज्ञप्तिमार्फत एबिएफले भनेको छ।

भन्दै विज्ञप्तिसमेत जारी गरेको छ। ‘हामी हाम्रो सीमामा आउने सबैले हाम्रा नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ,’ विज्ञप्तिमा भनिएको छ। यसैबीच प्रधानमन्त्री स्कट मोरिसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिसाका मामलामा सन्तुष्ट पार्नुपर्ने बताएका छन्।

‘नियम भनेको नियम नै हो, जब यो हाम्रो सिमानाका कुरामा आउँछ,’ समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मोरिसनले ट्वीट मार्फत भनेका छन्, ‘नियमभन्दा माथि कोही पनि छैनन्, हाम्रो कडा सीमा नीति कोभिड-१९ बाट विश्वमै कम मृत्युदर राख्नलाई महत्वपूर्ण छ, हामी सतर्क रहन जारी राख्छौ।’

Australia PM Scott Morrison says Novak Djokovic must provide "acceptable proof that he cannot be vaccinated for medical reasons" to be permitted into the country, after Australian Open organizers granted him an exemption to play in the tournament. https://t.co/0hVymqhN3U pic.twitter.com/0D9bfAisLk

— CBS News (@CBSNews) January 5, 2022

जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार राति मेलवर्न विमानस्थल पुगेका थिए। भिसा रद्द भएसँगै जोकोभिचका कानुन व्यवसायी सरकारको निर्णयविरूद्ध न्यायालय जाने भएका छन्।

डिसेम्बर १५ बाट पूर्ण रूपमा खोप लगाएका योग्य भिसाधारीहरू यात्रा छुटको आवेदन गरी अस्ट्रेलिया आउन सक्छन् र बिना क्वारेनटिन राज्य एवम् प्रदेशहरूमा भ्रमण गर्न सक्छन्।

यदि कुनै व्यक्तिले खोप लगाएको छैन भने खोप लगाउन छुट पाएको चिकित्सकीय प्रमाणपत्र आवश्यक रहन्छ। कुनै समय खोपका विरूद्धमा बोलेका जोकोभिचले कोभिड-१९ खोप लगाएको/नलगाएको बारेमा आधिकारिक जानकारी छैन।

भिसा रद्द हुनु केही समयअघि जोकोभिचका पिता सर्जनले सर्बियन बि ९२ इन्टरनेट पोर्टलसँग कुरा गर्दै आफ्नो छोरालाई एक्लै कोठामा राखिएको र बाहिर दुई प्रहरी तैनाथ गरिएको बताएका थिए।

सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियासमक्ष टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेका छन्।

‘मैले हाम्रो नाभोकलाई भने कि, सम्पूर्ण बर्सिया उसको साथमा छ, हाम्रो निकायले विश्वको सर्वश्रेष्ठ टेनिस खेलाडीको उत्पीडन तुरून्त अन्त्यका लागि काम गरिरहेको छ,’ उनले भनेका छन्। अष्ट्रेलियाले हालसम्म विभिन्न कारण देखाउँदै वार्षिक १४ हजारको भिसा रद्द गरेको तथ्यांक छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!