बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘कलकारखाना बेचेर युवाहरुलाई खाडी मुलुक जान बाध्य बनाउने नेपाली कांग्रेस हो’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
पुस २६, २०७८ १५;२१ मध्यान्ह प्रकाशित
‘कलकारखाना बेचेर युवाहरुलाई खाडी मुलुक जान बाध्य बनाउने नेपाली कांग्रेस हो’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । संखुवासभाको खाँदबारीमा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन र पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सम्बोधन गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेता प्रसाईंले नेपाली कांग्रेसको कारण देशका ठूला कलकारखाना बेचियो र युवाहरु विदेशिन वाध्य भएको आरोप लाएका छन् ।

खाँदबारीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता प्रसाईंले प्रश्न गर्दै भने, “भृकुटी कागज कारखाना २०४९ साल कार्तिक ५ गते बेचियो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? हरिसिद्धि इटा टायल कारखाना कार्तिक १४ गते २०४९ सालमा बेचियो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? त्यसको ठिक १० दिन पछि अर्थात २०४९ साल कार्तिक २४ गते बाँसबारी छालाजुत्ता कारखाना सौदाबाजिमा पर्यो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? त्यसको ठिक बर्ष दिन नबित्तै बालाजु कपडा उध्योग २०५० साल मंशिर १७ गते बेचीयो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? पूर्वको झापा र इलामका सातहज्जार बिगाहा चिया कमानहरु बेचेर खाने गर्ने काँग्रेस हो कि होइन ?”

नेता प्रसाईंले कांग्रेसको पालामा बेचिएको उधोग र कलकारखानाहरु पुनस्थापना अब नेकपा एमालेले गर्ने उल्लेख गर्दै भने, “तपाइहरु ढुक्क हुनुहोस् नेकपा एमालेले कांग्रेसका पालामा बेचिएका उध्योग धन्दा कलकारखानाहरुको पुनस्थापना गरेर देशमा औध्योगिक युगको सुरुवात गर्ने छ । विदेशमा रहेका एक करोड बढी नेपालीहरुलाई आफ्नै देशमा रोजगारीको अबसर दिएर घर फिर्ती गर्ने अभियानको सुरुवात एमालेले गर्नेछ । हामी गर्नेछौं । हाम्रो पार्टीले गर्नेछ । हामी सँग त्यो योजना छ । हामीलाई आफु बन्नु छैन हामी देश बनेको हेर्न चाहन्छौं । खाडिको ५० डिग्रिको भुँङ्ग्रोमा पसिना बगाउने नेपाली दाजु भाईहरु हाम्रै देशमा फर्केर काम गर्ने बाताबरण सृजना गर्नेछौं त्यसको नेतृत्व एमालेले गर्नेछ । ”

दुर्गा प्रसाईंले नेपाली कांग्रेसले २०४८ साल देखि २०६० साल सम्म कलकारखाना बेच्ने काम मात्र गर्यो तर केपी ओली सरकारमा भएको ३ वर्ष मै विकासका कयौं कामहरु गरेर देखाएको स्मरण समेत गराएका छन् । केपी ओलीले बर्षौदेखि थन्केर बसेको हुलाकी राजमार्ग चौडा पार्ने काम, पूर्व पश्चिम लोकमार्गको सुरुवात, पूर्व पश्चिम रेलमार्गको अवधारणा, काठमाण्डौ लगायतका प्रमुख सहरहरुमा सडक बालबालिकाहरुको व्यवस्थापना देखि स्वर्गिय नेता मनमोहनले एक सय रुपैयाबाट सुरु गरेको बृद्ध भत्ता चार हजार सम्म पुर्याएको कुरा नेता प्रसाईंले प्रष्टाएका छन् ।

दुर्गा प्रसाईंले अब जनताले कांग्रेस र माओवादीबाट देश विकास हुदैन भनेर बुझिसकेको जिकिर गर्दै अब हरेक जिल्लाबाट हजारौं माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने कुरा उल्लेख गरेका छन् । अब केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउंदै नेता प्रसाईंले अबको निर्वाचनमा एमालेको बहुमत आउने विश्वस्त समेत पारेका छन् ।

आज आयोजित कार्यक्रममा हजारौं माओवादी कार्यकर्ताहरु नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रचण्ड मात्र हावी भएको गुनासो गर्दै युवाहरु अब एमालेलाई जिताएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने तर्फ लाग्ने बताएका छन् ।

दुर्गा प्रसाईंले आफू देशभरिका जिल्ला पुगेर माओवादी केन्द्र र कांग्रेसबाट निराश भएका जनताहरुलाई उत्साह भर्दै एमाले पार्टी प्रवेश गराउने योजना समेत कार्यक्रम मार्फत सुनाएका छन् । अब देश बनाउने विकल्प भनेको नेकपा एमाले र केपी शर्मा ओली नै हो भन्दै देशलाई एमालेमय बनाउने अठोट व्यक्त गरेका छन् । क्यानाडा नेपाल बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!