बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाले सौन्दर्य प्रतियोगितामा सहभागी हुन आउने बेलायती सुन्दरीलाई भिसा किन दिएन ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
पुस २६, २०७८ १६;०९ मध्यान्ह प्रकाशित
अमेरिकाले सौन्दर्य प्रतियोगितामा सहभागी हुन आउने बेलायती सुन्दरीलाई भिसा किन दिएन ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। बेलायतकी सुन्दरी लीन क्लाइभलाई ग्लोबल ब्युटी कन्टेस्ट मिसेज वर्ल्डमा सहभागी हुनको लागि अमेरिकाले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिएन । यस विषयमा जानकारी दिँदै क्लाइभले आफू सिरियामा जन्मिएकै कारण अमेरिकाले भिसा दिन अस्वीकार गरेको बताएकी छिन् ।

२९ वर्षीय मोडल क्लाइभले १५ जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेज वर्ल्ड प्रतियोगिताको लागि बेलायतको प्रतिनिधित्व गर्दै जानुपर्ने छ तर उनलाई भिसा दिन अस्वीकार गरिएको छ । क्लाइभले बीबीसीसँग कुरा गर्दै लस भेगास जानको लागि उनका पति र छोरीलाई भने भिसा दिइएको तर आफूलाई नदिइएको बताइन् । उनले आफू सिरियाको राजधानी दमास्कसमा जन्मिएकै कारण यस्तो गरिएको उनको आरोप छ । अमेरिकी अधिकारीहरुले भने यस विषयमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

लीन क्लाइभ २०१३ देखि बेलायतमा बस्दै आएकी छिन् । उनी पेसाले डाक्टर हुन् र अहिले उनको ट्रेनिङ चलिरहेको छ । यसका साथै उनी एक मोडल पनि हुन् । क्लाइभले महिला समानता र शरणार्थीको अधिकारको लागि एक कार्यक्रम पनि गरेकी थिइन् । १५ जनवरीमा हुने मिसेज वर्ल्डमा भाग लिनुपर्ने भए पनि उनले भिसा नपाएका कारण कार्यक्रममा सहभागी हुन पाउने छैनन् । यो प्रतियोगितामा ५७ देशका सुन्दरीले भाग लिने तालिका छ ।

यस विषयमा क्लाइभले भनेकी छिन् ‘मैले ब्रिटिश पासपोर्टको साथमा आवेदन दिएकी थिएँ । म बेलायतको प्रतिनिधित्व गर्दैछु र म एक ब्रिटिश नागरिक हुँ । मलाई थाहा थिएन कि अमेरिकामा प्रवेश गर्न रोक लगाइनेछ ।’ क्लाइभले अमेरिकी दुतावाससँग प्रतियोगितामा भाग लिनका लागि समयमै भिसा दिन आग्रह गरेकी छिन् । अमेरिकी सरकारको नियम अनुसार जुन देशमा राज्य प्रायोजित आतंकवाद भइरहेको छ त्यहाँ जन्मिएका भिसा आवेदकले छुट्टै अधिकारीलाई अन्तरवार्ता दिनुपर्छ । सिरियालाई राज्य प्रायोजित आतंकवाद भएको देशको रुपमा गणना गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!