बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नोकियाले पाँच नयाँ फोन ल्याउँदै, कति पर्ला मूल्य?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
पुस २८, २०७८ १५;०७ मध्यान्ह प्रकाशित
नोकियाले पाँच नयाँ फोन ल्याउँदै, कति पर्ला मूल्य?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नोकियाले सन् २०२२ मा पाँचवटा नयाँ मोडलको फोन सार्वजनिक गर्दैछ। कम्पनीले अमेरिकामा भएको सिइएस २०२२ (कन्ज्युमर इलेक्ट्रोनिक्स सो)मा उक्त घोषणा गरेको हो।

बजारमा यतिबेला एप्पल र विभिन्न ब्रान्डको एनड्रोइड फोनहरूको प्रतिस्पर्धा बढ्दो छ। यस्तैमा नोकियाले पनि आफ्नो बजेट मोडल अर्थात् कम मूल्यका फोनहरू सार्वजनिक गर्ने घोषणा गरेको अमेरिकी वेबसाइट सिनेटले जनाएको छ। उक्त वेबसाइटका अनुसार यी मोडलहरू २५० अमेरिकी डलर अर्थात् ३० हजार रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुनेछ।

कम्पनीले छिट्टै नोकिया जी-४०० सार्वजनिक गर्ने बताएको छ, जसको मूल्य २३९ अमेरिकी डलर अर्थात् २८ हजार रुपैयाँ हुने अनुमान छ। यो फोनले ५-जी सपोर्ट गर्नेछ। त्यस्तै, सार्वजनिक हुने फोनमध्ये ४-जी सपोर्ट गर्ने जी-१०० पर्ने बताएको छ। यसको मूल्य १४९ अमेरिकी डलर पर्ने अनुमान छ।

त्यस्तै, सिनेटका अनुसार कम्पनीले नोकिया सी-२००, सी-१०० र रेट्रो नोकिया २७६० फ्लिप सार्वजनिक गर्नेछ। यसमध्ये सबैभन्दा सस्तो मोडल सी-१०० हुनेछ जसको मूल्य जम्मा ९९ अमेरिकी डलर हुने अनुमान छ।

नोकियाको २७६० फ्लिप भने पुरानो फोनको डिजाइनमा हुनेछ जसको मूल्य अमेरिकामा ७९ डलर अर्थात् झन्डै १० हजार रुपैयाँ हुने बताइएको छ। २७६० फ्लिप र नोकिया सी-१०० अबको दुई महिनाभित्र सार्वजनिक हुने अनुमान छ।

‘अनुसन्धानअनुसार ग्राहकहरू यतिबेला कम बजेटमा ठूलो डिस्प्ले, लामो ब्याट्री क्षमता भएको र उच्च गुणस्तरको क्यामेरा भएको फोनको प्रतिक्षामा छन्। त्यसैले हामी यिनै विषयलाई मध्यनजर गर्दै उत्पादन काम अघि बढाउँदै छौै,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत फ्लोरिन सेइचले भनेका छन्।

कम्पनीले नयाँ फोनहरू सुरूमा अमेरिकी बजारमा सार्वजनिक गर्नेछ भने लगत्तै अन्य देशहरूमा पनि नयाँ मोडलका फोन उपलब्ध गराउने बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!