बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबइ विमानस्थलमा डरलाग्दो घटना, सयौं यात्रुको जीवन जोखिममा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
माघ २, २०७८ २१;३४ मध्यान्ह प्रकाशित
दुबइ विमानस्थलमा डरलाग्दो घटना, सयौं यात्रुको जीवन जोखिममा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। दुबइ अन्तर्राष्ट्रिय विमानस्थलमा ९ जनवरीका दिन निकै डरलाग्दो घटना भएको छ । यहाँबाट भारत आउने दुई यात्रुवाहक जहाज रनवेमै ठोक्किने अवस्था आएको थियो । अब यो घटनाबारे जाँच सुरु भएको छ । जानकारीका अनुसार नागरिक उड्डयन महानिर्देशनालयले युएइको नागरिक उड्डयन प्राधिकरणसँग आफ्नो रिपोर्ट साझा गर्न भनेको छ ।

दुबइबाट हैदराबाद आउने फ्लाइट इके–५२४ रनवेमा टेकअफको लागि दौडिइरहेको थियो । त्यही बेला पाइलटले अर्को जहाजलाई विपरित दिशाबाट आफूतर्फ आइरहेको देखे । यस्तोमा एटिसीले तत्काल टेकअफ अबोर्ट गर्न निर्देशन दियो । त्यसपछि जहाजले आफ्नो गति कम गर्यो र भीषण दुर्घटना हुनै लाग्दा अन्तिम समयमा जोगियो ।

घटनाबारे कुरा गर्दै एक व्यक्तिले समाचार एजेन्सी एएनआइसँग बताएअनुसार दुबइबाट हैदराबाद आउने फ्लाइट इके ५२४ रनवे ३० आरमा टेकअफका लागि दौडिइरहेको थियो । त्यही बेला पाइलटले अर्को विमानलाई विपरित दिशाबाट आफूतर्फ आइरहेको देखे । त्यसपछि एटिसीले टेकअफ अबोर्ट गर्ने निर्देशन दिए । त्यसपछि विमानको गति कम भयो र सुरक्षित रुपले ट्याक्सी बे एन ४ को माध्यमबाट रववे क्लियर गरियो ।

खासमा त्यही बेला दुबइबाट बैंगलोर आउनको लागि अर्को विमान एके ५६८ ले पनि टेकअफ गर्न लागेको थियो । यो विमान पनि त्यही रनवे ३० आरबाट टेकअफ गर्नुपर्ने थियो । हैदराबाद आउन लागेको विमानलाई ट्याक्सी वेमा लगेर रनवे क्लियर गरेपछि बैंगलोर आउने विमानले टेकअफ गरेको थियो । इमिरेट्स एयरलाइन्सका एक व्यक्तिले यसको पुष्टि गर्दै घटनाबारे आन्तरिक जाँच सुरु भएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!