बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकामा ट्रेनअगाडि धक्का दिएर एसियाली महिलाको हत्या, आरोपीले भने ‘म भगवान हुँ’(भिडियो)

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
माघ ५, २०७८ ०८;०६ बिहान प्रकाशित
अमेरिकामा ट्रेनअगाडि धक्का दिएर एसियाली महिलाको हत्या, आरोपीले भने ‘म भगवान हुँ’(भिडियो)
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकाको न्यूयोर्क सहरको टाइम्स स्क्वायर मेट्रो स्टेशनमा शनिबार एक व्यक्तिले ४० वर्षकी एक एसियाली महिलालाई गुडिरहेको ट्रेनअगाडि धक्का दिएर मारिदिएका छन् । धक्का दिने व्यक्तिलाई गिरफ्तार गरिएको छ ।

घटनाका बेला म्यानहट्टनको अपर वेस्ट साइडमा बस्ने मिशेल एलिसा गो प्लेटफर्ममा उभिएर ट्रेन आउने प्रतिक्षा गरिरहेकी थिइन् ।त्यही बेला अचानक उनलाई पछाडिबाट धक्का दिइयो र उनी ट्रेनको लिकमा लडिन् । उनी अगाडिबाट आइरहेको ट्रेनसँग ठोक्किइन् । घटनास्थल पुगेको पुलिसले उनी बेहोस भएको र गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो ।

आहरोपीको पहिचान ६१ वर्षका साइमन मार्शलको रुपमा गरिएको सीएनएनले जनाएको छ । उनीविरुद्ध हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको छ । घटनास्थलबाट भागेका उनले एक घण्टाभन्दा कम समयमै पुलिसको अगाडि आत्मसमर्पण गरेका थिए । मिडिया रिपोर्टका अनुसार आरोपी साइमन मार्शल मानसिक रुपमा अस्वस्थ छन् ।

(⚠️Vidéo choc)
Tentative de meurtre dans la station de métro Rogier à Bruxelles ce vendredi vers 19h40. pic.twitter.com/dT0ag5qEFu

— Infos Bruxelles🇧🇪 (@Bruxelles_City) January 14, 2022

आरोपीले मिशेलले आफ्नो ज्याकेट चोरेका कारण धक्का दिएको दावी गरेका छन् । आरोपीको पुरानो आपराधिक रेकर्ड पनि छ । डकैतीको एक केसमा उनलाई २ वर्ष जेल सजाय भएको थियो । अगष्ट २०२१ मा उनी जेलबाट छुटेका थिए । के उनले नै एलिसाको हत्या गरेका हुन् भन्ने प्रश्नमा उनले भनेका छन् ‘हो, मैले मारेको हुँ । म भगवान हुँ । मैले यस्तो गर्न सक्छु ।’

एक प्रेस ब्रिफिङमा न्यूयोर्क सिटी पुलिस कमिश्नर किचंत सिवेलले यो घातक हमला कुनै कारण बिना गरिएको बताए । उनका अनुसार मृतक र आरोपीबीच यसअघि कहिल्यै कुनै किसिमको कुरा भएको थिएन । यी महिलालाई धक्का दिनुभन्दा पहिले आरोपी अर्की एक महिलाको नजिक पनि यही उद्देश्य लिएर गएका थिए । बचेकी महिलाले पुलिसलाई ती व्यक्तिले केही गलत गर्न लागेको आशंकामा आफू पर हटेपछि आरोपीले मिशेललाई धक्का दिएको बताएकी छिन् ।

न्यूयोर्क टाइम्सले आफ्नो एक रिपोर्टमा मृतक महिलाले कोही आफूमाथि हमला गर्न आइरहेको छ भन्ने देख्नै नपाएकोले उनले आफ्नो रक्षाको लागि केही गर्न असमर्थ भएको उल्लेख गरेको छ । एक प्रत्यक्षदर्शी मारिया कोस्टे वेबरले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै आफूले एक व्यक्ति हात फैलाएर पटरीतर्फ दौडिँदै आएको देखेको बताइन् । उनका अनुसार सबै कुरा निकै छिटो भयो त्यसैले ती व्यक्तिले महिलालाई धक्का दिँदा उनले केही गर्न सकिनन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!