बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चीनमा हुने ओलम्पिककी पोस्टर गर्लको विवाद के हो ? किन अमेरिका छोडेर चीनकी बनिन् ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
माघ १५, २०७८ १३;५३ मध्यान्ह प्रकाशित
चीनमा हुने ओलम्पिककी पोस्टर गर्लको विवाद के हो ? किन अमेरिका छोडेर चीनकी बनिन् ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। बेइजिङमा आगामी फेब्रुअरी ४ देखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक हुँदैछ । यस पटक आयोजक देश चीनलाई १८ वर्षकी फ्रि स्टाइल स्की च्याम्पियन एलिन गुबाट धेरै आशा छ । गु यो विन्टर ओलम्पिककी पोस्टर गर्ल हुन् र यो ओलम्पिकका सबैभन्दा प्रतिभाशाली किशोर उमेरका खेलाडीमध्ये एक हुन् । चीनमा गुको उपस्थिति पहिलेदेखि नै निकै ठूलो छ । देशमा कुनै पनि विज्ञापन वा प्रायोजक सम्झौताबाट गुलाई तत्काल चिन्न सकिन्छ ।

शीतकालीन ओलम्पिक केवल यी १८ वर्षकी फ्रि स्टाइल स्कीयरको छत्रछायामा हुँदैछ । यो ओलम्पिक वास्तवमा गुको लागि आफ्नो शारीरिक उपस्थितिका साथै देशको शोभा बढाउने एक दुर्लभ अवसर हो । डेलीमेलका अनुसार गुको कहानीको सम्भवतः सबैभन्दा रोचक पक्ष यषे हो कि उनी अमेरिकाको सान फ्रान्सिस्कोमा हुर्किएकी हुन् । ताहो तालमा स्की सिकेर अमेरिकी संस्कृतिमा डुबेकी गुले अन्ततः चीनको प्रतिनिधित्व गर्न थालिन् । यो उनको लागि निकै शानदार पनि भयो ।

गु अमेरिकामा जन्मिएकी अमेरिकी नागरिकता प्राप्त गर्न योग्य व्यक्ति हुन् । तर, उनले चीन रोजिन् किनकि उनकी आमा चीनकी हुन् । गुका पिता अमेरिकी र आमा चिनियाँ हुन् । उनले १५ वर्षको उमेरमा चीनको प्रतिनिधित्व गर्नको लागि आफ्नो अमेरिकी टिम छोड्ने निर्णय गरेकी थिइन् । गुले स्लोपिङमा कैयौं रेकर्ड तोड्नुका साथै कैयौं अन्तर्राष्ट्रिय मोडलिङ अभियानमा अभिनय पनि गरेकी छिन् ।

सामाजिक संजालमा उनका ठूलो संख्यामा फलोअर छन् । उनी चीनमा भोग पत्रिकाको कभरमा पनि देखिइसकेकी छिन् । आधिकारिक रुपमा इन्टरनेशनल स्की फेडरेशनसँग लोयल्टी बदल्ने (अर्को देशको प्रतिनिधित्व गर्ने) अनुरोध गरेको एक वर्षभन्दा पनि कम समयमा उनले २०२० को इभेन्टमा बिग एयर र हाफपाइप इभेन्टमा दुई स्वर्ण पदक जितिन् । साथमा उनले स्लोप स्टाइलमा रजत पदक पनि जितिन् ।

उनको पछिल्लो उपलब्धी पनि निकै शानदार रह्यो । उनले विन्टर एक्स गेम्समा २ स्वर्ण र एक कास्य पदक जितिन् । यो प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गरेकी हुले तीन इभेन्टमा भाग लिएर पदक जितिन् । यो शानदार फर्मको साथमा गुले कैयौं रेकर्ड पनि बनाइन् । एक्स गेम्स जितेपछि उनले आफ्नो सफलताबारे माइक्रोब्लगिङ साइट सिना वीबोमा पोस्ट गरेकी थिइन् । यो पोस्ट २३ मिलियन भन्दा धेरै पटक हेरिएको छ ।

उनका अधिकांश फलोअर उनको रोमाञ्चक सफरको तारिफ गर्छन् । तर, उनलाई लिएर निकै विवाद र आलोचना पनि हुने गरेको छ । आधिकारिक रुपमा उनले अमेरिकाको नागरिकता त्यागिसकेकी छिन् तर उनले चीनको प्रतिनिधित्व गर्न सुरु गर्दा २०१९ मै आधिकारिक रुपमा अमेरिकाको नागरिकता त्याग्नुपर्ने तर्क गरिन्छ । तर, त्यतिबेला उनी केवल १५ वर्षकी थिइन् त्यसैले उनले यसो गर्न अमेरिकी कानुनअनुसार मिल्दैनथ्यो । ‘म एक अमेरिकी हुँ भन्ने कुरा कसैले अस्वीकार गर्न सक्दैन र म एक चिनियाँ हुँ यो कुरा पनि कसैले अस्वीकार गर्न सक्दैन’ उनले २०२१ मा एक अन्तरवार्तामा भनेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!