नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका विदेशी नागरिकले खोपको दुई मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ देखिएको थियो भने खोपको मात्र पूरा लगाएको पाइएको छ। उनीहरु दुवै विदेशी नागरिक हुन्।
दुवैजनाको आइतबार राति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वीन्सिङ गरिएको थियो। परीक्षणका क्रममा उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो।












प्रतिक्रिया लेख्नुहोस्:-