बैदेशिक पोष्ट
२०८२ माघ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वास्तविक जीवनमा त के फिल्ममा पनि मर्न सक्दैनन् रजनीकान्त

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
पुस ३, २०७८ ०८;१५ बिहान प्रकाशित
रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाढौं। सुपरस्टार रजनीकान्तको १२ डिसेम्बर ७१ औं जनमदिन थियो । रजनी जति गजबका सुपरस्टार छन् उत्तिकै गजबका उनका फ्यान छन् । उनका फ्यान त गजब मात्र होइन विचित्र नै छन् । आम रुपमा सुपरस्टारको चर्चा हुन्छ । तर, रजनी यस्ता स्टार हुन् कि उनको मात्र होइन उनका फ्यानहरुको समेत ठूलो चर्चा हुन्छ । रजनीका फ्यानका केही गजबका कामहरु अहिलेसम्म पनि चर्चित छन् ।

सुपरस्टार रजनीकान्तलाई दक्षिण भारतका जनताले भगवानलाई जस्तै पुजा गर्छन् । फ्यानहरुले उनको एउटा मन्दिर पनि बनाएका छन् । भगवानलाई पुजा गर्दा पैसा चढाउने चलन छ । फिल्म हेर्दा फ्यानहरुले पनि यसैगरी सिक्का चढाउँथे । फ्यानले फालेका सिक्काले थिएटरको पर्दा नै च्यातिर थालेपछि रजनीको फिल्म हेर्न हलभित्र जाँदा साथमा सिक्का लैजान प्रतिबन्ध लगाइएको थियो ।

२०१६ मा आएको रजनीको फिल्म कबालीको रिलिजको दिन दक्षिण भारतका धेरै सहरका कम्पनीहरुले कर्मचारीलाई विदा दिए । कैयौं कम्पनीले त कर्मचारीलाई निःशुल्क फिल्मको टिकट समेत बाँडे । अहिलेसम्म रजनीकान्तका ६६ हजार फ्यान क्लव सरकारी निकायमा दर्ता भएका छन् । दर्ता नभएका फ्यान क्लवको संख्या त लाखौंमा छ । रजनी बिरामी भए उनका फ्यान मन्दिरका सिढी चढ्न थाल्छन् र हवन तथा यज्ञ गराउँछन् ।

रजनीकान्तका फ्यान जी मणिले रजनीको जन्मदिनमा शानदार पार्टी दिनको लागि आफ्नी पत्नीका सबै गहना बेचिदिएका थिए । यो घटना सार्वजनिक भएपछि जी मणिलाई रजनीको एक डकुमेन्ट्रीमा स्थान दिइएको थियो । २०११ मा रजनी मृगौलाको समस्याले सिंगापुरको एलिजाबेथ अस्पतालमा भर्ना भएका थिए । त्यतिबेला फ्यान रजनीराजाले आफ्नो मृगौला दिने निर्णय गरेका थिए । यसको लागि उनले आत्महत्याको प्रयास गरेका थिए ताकि उनको मृगौला दिएर रजनीलाई बचाउन सकियोस् ।

गोपी नामका एक फ्यानले रजनीको हरेक फिल्म रिलिज हुँदा १ हजार जना गरिबहरुलाई चेन्नइ ल्याएर रजनीको फिल्म देखाउँछन् । गोपी रजनीलाई भगवान मान्छन् । यसरी हरेक फिल्म रिलिज हुँदा १ हजार जनालाई फिल्म देखाउँदा उनलाई लाखौं ऋण लाग्यो । उनले पत्नीको सबै गहना र घर पनि बेच्नुपर्को छ ।

फिल्म निर्माताहरुमा एउटा अनौठो डर छ । उनीहरु फिल्ममा रजनीकान्तलाई मरेको देखाउन डराउँछन् । एक त यसो गर्दा फिल्म फ्लप हुन्छ भन्ने उनीहरुलाई डर हुन्छ अर्को यसो गर्दा दंगा भड्किने डर हुन्छ । मणिरत्नमको फिल्म थलापतिमा सुरुवाती स्क्रिप्ट अनुसार रजनीकान्त मरेको देखाइने तय थियो । तर, दंगाको डरले सुटिङ भइसकेको दृश्य बदलेर फेरि सुटिङ गरिएको थियो ।

रजनीका फ्यानका कहानी गजबका छन् तर रजनी स्वयं भने बलिउड सुपरस्टार अमिताभ बच्चनका फ्यान हुन् । रजनी अमिताभलाई आफ्नो प्रेरणा मान्थे र अमिताभका फिल्मको तेलुगु रिमेकमा उनको रोल आफूले गर्थे । अमिताभको फिल्म ‘डन’को तुलुगु रिमेक ‘बिल्ला’ रजनीको करिअरको पहिलो कमर्सियल हिट र उनको करिअरको टर्निङ प्वाइन्ट थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!