बैदेशिक पोष्ट
२०८२ माघ ११, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पवनदीपले जिते इन्डियन आइडल १२ को उपाधि

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
साउन ३२, २०७८ ०६;४७ बिहान प्रकाशित
पवनदीपले जिते इन्डियन आइडल १२ को उपाधि
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मुम्बई– भारतको सबैभन्दा लोकप्रिय गायनमा आधारित रियालिटी शोमध्येको एक इन्डियन आइडलको १२ औं संस्करणको उपाधि पवनदीप राजनले जितेका छन् ।

प्रतियोगिताको फिनालेमा पवनदीपसंगै मोहम्मद दानिश, शनमुखाप्रिया, अरुणिता कांजीलाल, निहाल तथा सायली काम्बले पुग्न सफल भएका थिए । आईतबार राति सम्पन्न भएको लामो समयदेखि सञ्चालन भैरहेको यो प्रतियोगिता निकै उतार–चढावहुँदै सम्पन्न भएको हो । विजेता पवनदिपले इन्डियन आइडलको उपाधिसंगै पुरस्कारमा एउटा लग्जरी कार तथा २५ लाख भारुसमेत जितेका छन् ।

प्रतियोगिताको दोस्रो स्थानमा उपाधिकै प्रवल दावेदार अरुणिता कांजीलाल रहन सफल भइन् भने तेस्रो स्थानमा सायली काम्बले रहिन् । चौथो स्थानमा मोहम्मद दानिश रहे भने पाँचौं स्थानमा निहाल रहे । त्यस्तै शनमुखा प्रियाले सबैभन्दा कम भोट पाउँदै छैठौं स्थानमा सिमित भइन् । यसपटकको प्रतियोगिताको फिनालेको दौडमा आफ्नो स्थान सुरक्षित गर्नका लागि प्रतियोगिहरुले निकै संघर्ष गर्नु पर्‍यो ।

इन्डियन आइडलको फिनालेमा यसपटक छ जना प्रतियोगिहरुलाई समावेश गरिएको थियो, जबकि यसअघि फिनालेमा पाँच जनामात्र पुग्दथे । इन्डियन आइडल १२ का विभिन्न प्रतियोगिहरुले बलिउडबाट समेत प्रस्ताव पाइसकेका छन् । प्रतियोगि अरुणिता कांजीवाललाई करण जौहरले गायनको प्रस्ताव दिएका छन् भने हिमेश रेशमियाले पनि विभिन्न प्रतियोगिहरुलाई आफ्नो एल्बमको गीत गाउन दिएका छन् ।

यसअघि बलिउडका संगीतकार बप्पी लहिरीले कार्यक्रममा सहभागिता जनाउने क्रममा आफ्नो सबैभन्दा पुरानो तथा प्यारो तबला पवनदीप राजनलाई उनको प्रतिभाबाट प्रभावित भएर उपहारस्वरुप प्रदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!