बैदेशिक पोष्ट
२०८३ बैशाख १८, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेह नगरपालिकाका प्रमुखले कर्मचारीलाई कुटे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
अशोज ८, २०७८ २०;४० मध्यान्ह प्रकाशित
रक्सी र मासुमा नगरपालिकाको २५ लाख स्वाहा !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिकाकै कर्मचारी चन्देश्वर ठाकुरमाथि हातपात गरेका छन् । शुक्रबार नगरपालिकाकै कार्यालयमा कुटपिट भएको हो । सञ्चारकर्मीलाई नगरपालिकामा हुँदै आएका अनियमितताका समाचार चुहाएको भन्दै नगर प्रमुख दासले ठाकुरमाथि कार्यालयभित्रै हातपात गरेका हुन् ।

नगरप्रमुख दाससँगै उनका कार्यकर्ता शत्रुधन राय र अंगद रायले समेत ठाकुरलाई कुटपिट गरेको पीडित कर्मचारीको भनाइ छ । ‘म कार्यालयमा काम गरिरहेको थिएँ । मेयर साहब मेरो कार्यकक्षमा आउनुभयो,’ पीडित कर्मचारी ठाकुरले भने, ‘कार्यकक्षमा मेयर साहबका दुई कार्यकर्ता शत्रुधन राय र अंगद राय पनि सँगै आए, तीनै जना मिलेर मेरो तिघ्रामा लात्तीले हाने ।’

‘नगरपालिकामा हुने अनियमितताका समाचार तैँले नै सञ्चारमाध्यममा सम्प्रेषण गराइस्’ भन्दै मेयरले धक्कामुक्की र उनका कार्यकर्ताहरू शत्रुधन र अंगदले आफूलाई पिटेको ठाकुरको भनाइ छ । केही दिनपूर्व मात्रै बाख्रा वितरणमा विदेह नगरपालिकाले व्यापक अनियमितता गरेको समाचार प्रकाशमा आएको थियो । ठाकुर कृषि अधिकृतका रूपमा विगत चार वर्षदेखि विदेह नगरपालिकामा छन् ।

विषयगत जिम्मेवारीका कारण चन्देश्वरले नगरपालिकाबाटै बोरिङ, दमकल वितरण, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलगायत सञ्चालन गर्दै आइरहेका छन् । सो कार्यक्रम सञ्चालन गरेबापत मेयरले १२ लाख रुपैयाँ कमिसन मागेको उनको आरोप छ ।

उनले भने, ‘मेयर साहबले कमिसन माग्दै आउनुभएको थियो, मैले अनियमित काम गर्दिनँ भन्दै टारेँ । त्यसैले पनि मलाई कुटपिट गरिएको हुन सक्छ ।’ ठाकुरले आफूमाथि भएको हातपातका विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी गराएको बताए । तर प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेको उनको भनाइ छ ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार साहले कार्यालयमा कुनै कर्मचारीमाथि हातपात नभएको बताए । नगरप्रमुख दासलाई बदनाम गर्नकै लागि अनर्गल प्रचार गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!