बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘जुलुङ्गो’ पुरस्कृत

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन, समाचार
असार ७, २०७८ १६;०९ मध्यान्ह प्रकाशित
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘जुलुङ्गो’ पुरस्कृत
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — राजेशप्रसाद खत्री निर्देशित जुलुङ्गो(स्केरक्रो)ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको छ । यही विधामा प्याट हेवुड र जेमिल मेगिनिसको ‘ग्रामर्सी’ले अवार्ड पाउन सफल भयो ।

आफूले गाउँमा नियाल्दै आएको कथालाई ‘जुलुङ्गो’मा प्रस्तुत गरेको राजेशले बताए । ‘फिल्ममेकरसँगै म एक गाउँमा पढाउने शिक्षक पनि हुँ । फिल्मको कथा र आइडिया मेरा यी परिस्थतिहरुबाट नै मैले लिएको हुँ । यी निर्दोष र प्यारा बालबालिकालाई पढाउँदा मैले उनीहरुबाट सिक्ने मौका पनि पाएको छु,’ अवार्ड जितिसकेपछि उनले भने,’यो फिल्म मैले देखेको र बालबालिकाले भोगेको कथा हो । फिल्ममा मैले एक बालिकाको सपना र इच्छाका कुरा समेटेको छु । जुन सपनालाई उनले आफ्नो परिवारको लागि त्याग्छिन् ।’

त्यस्तै सोमबार सम्पन्न कार्यक्रममा रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ले स्पेसल जुरी मेन्सन अवार्ड जित्यो । ‘यो मौकाको लागि धन्यवाद । पक्कै पनि यो समय मानवता र प्रजातन्त्रको विषयमा बोल्ने समय हो । सायद मेरो फिल्मले त्यो बोलेको छ,’ अवार्ड जितिसकेपछि कदवल्लुरले भने ।

त्यस्तै सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गर्‍यो । त्यस्तै उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड भने लोरी फेल्करको ‘स्पोटेनस’ले प्राप्त गर्‍यो । त्यस्तै उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ । दिस इज माइ लास्ट फिल्म अबाउट यु’ले जित्यो । जेरिमाया मोसेज निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त गर्‍यो ।

महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवको निर्णायकमा नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए । ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म सोसाइटीका अध्यक्ष पूर्ण बराइलीले यो वर्ष कोरोना महामारीका कारण महोत्सव भर्चुअली आयोजना गरिएको बताए । महोत्सवमा फिल्मकर्मी अंकित पौडेल र युवाकर राजकर्णिकार पनि सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!