बैदेशिक पोष्ट
२०८२ असार २१, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फ्रान्सको क्षेत्रीय निर्वाचनमा इतिहासकै सबैभन्दा कम मतदान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
असार ७, २०७८ १६;१४ मध्यान्ह प्रकाशित
फ्रान्सको क्षेत्रीय निर्वाचनमा इतिहासकै सबैभन्दा कम मतदान
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पेरिस — फ्रान्समा आइतबार भएको क्षेत्रीय र विभागीय (डिपार्मेन्टल) तहको पहिलो चरणको निर्वाचनमा ऐतिहासिक रुपमै कम मतदान भएको छ । यो निर्वाचनमा ६८ प्रतिशतले मतदान गरेनन् ।

खसेको मत मध्येपनि परम्परागत पार्टीहरुलाई पछि पार्दै रिपब्लिकन र अन्य विभिन्न दक्षिणपन्थी पार्टीहरु राष्ट्रिय तहको नेतृत्वमा देखा परेका छन् ।

फ्रान्समा आइतबार भएको मतदानमा ६८ प्रतिशतले भाग लिएनन् । सन् १९८६ मा पहिलो क्षेत्रीय र विभागीय निर्वाचनपछि हाल सबैभन्दा कम मतदान भएको हो । सन् २०१० को निर्वाचनमा ५०‍.०९ प्रतिशतले मतदान गरेका थिए ।

क्षेत्रहरु(यातायात, उच्च माध्यमिक विद्यालय, व्यावसायिक प्रशिक्षण, श्रम ऐन आदि) र विभागहरु (कलेज, दैनिक जीवनयापनको भत्ता, सामाजिक सहायता, आदि) मा बदलिएको र त्यसले फ्रान्सेलीको दैनिक जीवनलाई निकै प्रभावित गराएकाले निर्वाचनमा निराशा उत्पन्न भएको फ्रान्सेली मिडियाहरुले उल्लेख गरेका छन् ।

क्षेत्रीय चुनावको पहिलो चरणमा तीनमध्ये दुई जना भन्दा बढी फ्रान्सेलीहरूले चुनावमा नजाने निर्णय गरेका छन् । यसले प्रजातन्त्र, गणतन्त्रका लागि प्रतिनिधित्व गर्ने कि नगर्ने भन्ने बहस आइतबार साँझबाटै मिडिया र विश्लेषकहरुले सुरु गरेका छन् । जनताको यो सहभागितालाई उनीहरुले चिन्ताजनक भनेका छन् ।

दक्षिणपन्थी समूहले २७ देखि २९ प्रतिशत मत पाएर अगाडि देखिएका छन् । जबकि पुराना ठूला पार्टीमध्ये सोसलिस्ट पार्टीले १७ दशमलव ६ प्रतिशत, राष्ट्रपतिको ला रेपब्लिक अँ माश पार्टीले ११.२ प्रतिशत ल्याएका छन् । मुख्य दक्षिणपन्थी पार्टी भनेर चिनिएको रासँब्लमँ नेसनलले १९ प्रतिशत र युरोप इकोलोजी भन्ने ग्रिन पार्टीले १३.२ प्रतिशत मत पाएको छ ।

दक्षिणपन्थी भनेर चिनिएको रासँब्लमँ ने;नलको अवस्था सन् २०१५ को अनुपातमा खस्किएको हो । त्यो बेला त्यसले २७.७ प्रतिशत मत ल्याएको थियो ।

क्षेत्रीय र विभागीय निर्वाचनमा प्राजातान्त्रिक, गणतान्त्रिक भनिएका पार्टीको अवस्था कमजोर भएपछि अति दक्षिणपन्थीहरुलाई हराउन प्रजातान्त्रिक पार्टीहरुबीच कार्यगत एकताको मोर्चा निर्माण गर्ने प्रयास पनि थालिएको छ ।

राष्ट्रपति एमानुयल माक्रोंनको पार्टी ला रिपब्लिक अँ माशका नेता सानिस्ला गुएरिनिले आरटीएल रेडियोसितको अन्तर्वार्तामा आइतबार साँझ भनेका छन्, ‘दक्षिणपन्थीहरुलाई हराउन रिपब्लिकन दलहरुबीच प्रभावकारिता बढाउन मोर्चा निर्माणको लागि भेला गराउने छु ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!