बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नाकामा छैन कडाइ : खेत रोप्न भारतीय श्रमिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १०, २०७८ ०७;२८ बिहान प्रकाशित
नाकामा छैन कडाइ : खेत रोप्न भारतीय श्रमिक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

परासी : भारतसँग सिमाना जोडिएका नाकाबाट आउजाउमा रोक लगाइए पनि पश्चिम नवलपरासीका विभिन्न नाकाबाट खेत रोप्ने भारतीय मजदुरहरू (खेताला) ओइरो लगाएर जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासनले असार १४ गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । तर भारतको बिहार र उत्तर प्रदेशका विभिन्न ठाउँबाट खेत रोप्न आएका मजदुरहरू निर्वाध रूपमा कामको खोजीमा हिँडिरहेका छन् ।

स–साना बालबालिकासहित बोकेर आएका भारतीय मजदुरहरूको संख्या करिब २ हजार बढीको हाराहारी छ । केहीले काम पाएका छन् । अधिकांशले काम पाएका छैनन् । काम नपाएका मजदुरहरू बजार क्षेत्रका सडक पेटीमा पुगेर काम दिने किसानहरूको प्रतीक्षामा बसिरहेका छन् । ‘अहिले हामी धेरैको संख्यामा छौं । काम पाएका छैनौं । के खाने भनेर पिरोलिँदै सडक पेटीमा बस्न बाध्य छौं । बिहारको खटौलीबाट आएका भारतीय मजदुर मुन्ना मुसहरले भने ।

हरेक वर्ष खेत रोप्ने कामको खोजीमा यसरी नै भारतीय मजदुरहरू जिल्ला भित्रिने गरेका छन् । यस वर्ष पनि उनीहरू त्रिवेणी र महेशपुर नाकाबाट जिल्ला भित्रिएका हुन् । आउजाउमा कडाइ भएपछि उनीहरू प्रमुख नाकाबाट नभई अन्य बाटो भएर आउने गरेका छन् । भारतमा भन्दा नेपालमा ज्याला बढी पाइने भएकाले रोपाइँको समयमा नेपाल आउने गरेको उनीहरू बताउँछन् । खेत रोपाइँको समयमा मजदुर नपाइने र भारतीय मजदुरहरूले बढी काम गर्ने भएकाले नेपाली किसानका लागि भारतीय मजदुरहरू रोजाइमा पर्ने गरेका छन् ।

भारतीय मजदुर लिन केही किसान सिमानामै पुग्ने गर्दछन् भने केही किसानहरू बाटोमा हिँड्दै गरेका मजदुरलाई रकम तय गरेर लैजाने गर्छन् । भारतीय मजदुरहरूलाई दैनिक ३ सयदेखि साढे ३ सय भारतीय रुपैयाँ ज्याला दिने गरिएको छ । त्यसरी खेत रोप्न जाने मजदुर र किसानबीच दुई छाक खाना र ज्यालासँगै रक्सी अनिवार्य दिनुपर्ने सर्त राखिएको हुन्छ । तर सर्तअनुसार रकम दिने नगरेको मजदुरको गुनासो छ । ‘काममा लैजाने बेलामा दैनिक ३ सय ५० रुपैयाँ र एक सीसी रक्सी (३ सय एमएल) दिन्छु भनेर लग्छन् । तर दिने बेलामा रक्सी त परै जाओस् ज्याला पनि घटाएर २ सय ५० देखि ३ सयभन्दा दिदैंनन् । खाना भने दुवै छाक दिने गरेका छन् ।’ उत्तर प्रदेश कुशीनगरबाट आएका भारतीय मजदुर दिनेश भारतीले भने ।

‘नेपाली खेतालाहरूले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काम गर्छन् । भारतीयहरूले भने बिहानै ५ बजेदेखि राति ७÷८ बजेसम्म काम गर्छन् । दुवै खेतालाहरूको ज्याला बराबरजस्तै छ । तर एक जना भारतीयले दुई जना नेपालीबराबरको काम गर्ने भएकाले उनीहरूलाई खोज्ने गरिएको रामग्रामका किसान रामकिसुन यादवले बताए ।

नाकाको आउजाउमा रोक लगाइए पनि लुकेर आउँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । ‘ठूलो संख्यामा आएका भारतीय मजदुरहरूले अहिले टाउको दुखाइको विषय बनाएका छन् । एन्टिजेन परीक्षण गरेर काम गर्न दिने वा उनीहरूकै घरतर्फ फर्काउनेबारे छलफल भइरहेको छ ।’ प्रजिअ मिश्रले भने ।  -अन्नपूर्ण पोष्ट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!