बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रोजगारसम्बन्धका धेरै काम अध्ययनको अवस्थामै थिएँ : निवर्तमान श्रममन्त्री श्रीवास्तव

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १०, २०७८ १०;१५ बिहान प्रकाशित
रोजगारसम्बन्धका धेरै काम अध्ययनको अवस्थामै थिएँ : निवर्तमान श्रममन्त्री श्रीवास्तव
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तवले मन्त्रालयमा बसेर काम गर्ने भन्दा पनि अध्ययन गर्दैमा समय बितेको बताएका छन्। अन्य मन्त्रीसँगै सर्वोच्च अदालतको फैसलाबाट तीन हप्ता नपुग्दै श्रम मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएकाले उनले थोरै समयमा कामहरु गर्ने भन्दा पनि अध्ययनकै अवस्थाका रहेको बताएका हुन्।

गत जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा व्यापक फेरवदल गर्दै जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई भित्र्याउँदा श्रीवास्तव श्रममन्त्रीमा नियुक्त भएका थिए। तर यही असार ८ गते सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरेको मन्त्रीमण्डल विस्तारलाई बदर गरिदिएपछि श्रीवास्तव सहित २० मन्त्री पदमुक्त भएका थिए।

पदमुक्त भएका उनै तत्कालिन श्रममन्त्री श्रीवास्तवलाई आफ्नो १९ दिने कार्यकालमा रोजगारीसम्बन्धमा के कस्ता काम या निर्णयहरु गर्नु भयो भन्ने जिज्ञासामा उनले भने, ‘साधारणतया अध्ययन गर्दैमा समय बितिगयो।’

साथै, सामाजिक सुरक्षा कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका धेरै काम गर्ने सोच भएको भन्दै उनले अन्य जे जति काम भयो त्यसको रेकर्ड आफूले नराखेको जानकारी गराए।

कुनै वैदेशिक रोजगारीसम्बन्धमा श्रम सम्झौता लगायतका निर्णयहरु गर्नु भयो कि भन्ने डिसी नेपालको जिज्ञासामा उनले भने, ‘काम त गरिएको हो । हामीले कतार, जापान, इजरायल, कोरियाको विषयमा केही कामहरु गरियो। यो सबै जे जति गर्यो सबै सचिवसँग छ। मैले काम गरेको रेकर्ड राखेकै छैन्, भर्खर सुरुमै यो गर्छु त्यो गर्छु भन्ने कुरामा अध्ययनमै थिए।’

उनले आफूले सचिवबाट आएको कामलाई सदर गरेर कार्यान्वयन गरेकोले उक्त अवधिमा के कति काम भए भन्ने विषयमा सचिवलाई सम्पर्क गरे राम्रो हुने बताए। -डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!