बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रधानमन्त्री ओलीको प्रस्ताव : सार्कको शिखर सम्मेलन पाकिस्तानमा गर्न सकिँदैन भने नेपालमै गरौं

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, समाचार
असार ११, २०७८ १२;१२ मध्यान्ह प्रकाशित
प्रधानमन्त्री ओलीको प्रस्ताव : सार्कको शिखर सम्मेलन पाकिस्तानमा गर्न सकिँदैन भने नेपालमै गरौं
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। सन् २०१४ पछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन हुन नसकिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै शिखर सम्मेलन गर्न प्रस्ताव गरेका छन्। नेपाल हाल सार्कको अध्यक्ष राष्ट्र हो। तर, २०१६ मा पाकिस्तानमा गर्नुपर्ने शिखर सम्मेलन हालसम्म हुन सकेको छैन।

सार्कको शिखर सम्मेलन हुन नसक्दा यो क्षेत्रीय संगठनको अस्तित्वमै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओलीले शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गरेका हुन्।
पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले लेखेको परराष्ट्र मामिला सम्बन्धी पुस्तको शुक्रबार विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

उनले भनेका छन्, ‘अन्त गर्न सकिँदैन भने नेपालमै शिखर सम्मेलन गरौं।’ इस्लामावादमा हुनुपर्ने शिखर सम्मेलन भारत र पाकिस्तानबीचको आपसी तिक्ततापूर्ण सम्बन्धका कारण शिखर सम्मेलन हुन सकेको छैन। भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्ल्याउने भारतको विदेश नीतिका कारण भारतले सार्कलाई महत्व दिइरहेको छैन। र भारतले सार्कको विकलम्पमा विमस्टेकलाई अगाडि गराउने प्रयास गरिरहेको छ।

सार्कमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तान छन्। यो क्षेत्रीय संगठन आपसी हित आदानप्रदानका लागि स्थापना भए पनि अहिले कोरोना महामारी जस्तो विषयमा सहयोग आदानप्रदान गर्न चुकेको छ। खास गरी भारत र पाकिस्तानको आपसी सम्बन्धका कारण सार्कको भविष्य संकटमा छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विदेश नीति सहअस्तित्वमा आधारित रहेको भन्दै अहिले नेपालको आन्तरिक मामिलामा विदेशीलाई गुहार गरिएको भन्दै विपक्षी दलहरुको आलोचनासमेत गरेका छन्।

उनले हालै पाँचजना पूर्वप्रधानमन्त्रीले जारी गरेको विज्ञप्ति प्रति लक्षित गर्दै छिमेकीहरुलाई आमन्त्रण गरिएको भन्दै आलोचना गरे। उनले भने, ‘उृहाँहरु (पाँच पूर्वप्रधानमन्त्री) माइक्रोम्यानेजमेन्ट नगारैं भन्नुहुन्छ।

ठूलो कुरा व्यवस्था गरौं भन्नुहुन्छ। नीतिगत कुरामा बहस गरौं भन्नु हुन्छ।’ पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउपा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले हालै विज्ञप्ति जारी गर्दै ओली सरकारको आलोचना गरेका थिए। र नेपालमा अलोकतान्त्रिक गतिविधि भइरहेको छिमेकीले हेरिरहेको बताएका थिए।

प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक राजनीतिबारे पनि बोल्दै प्रधानमन्त्री संसदले चयन गर्नुपर्नेमा अहिले विपक्षीहरु अदालत पुगेको भन्दै आलोचना गरेका छन्। उनले राजनीतिक कुरा राजनीतिक संस्थाबाटै हुनुपर्ने भन्दै प्रधानमन्त्री बनाइदेउ भनेर अदालत जाने कुरा ठिक नभएको बताए। उनले हालै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद विस्तारलाई खारेज गरेकामा पनि मिलेमतोको आशंका व्यक्त गरे। उनले भने, ‘एक दिन अगाडि धादिंगमा मन्त्रीहरु जान्छन् भन्ने भोलिपल्ट आदेश आउने ?’-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!