बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १२, २०७८ १५;४० मध्यान्ह प्रकाशित
सप्तरीमा  ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

राजविराज : पेट्रोल लिएर पूर्वबाट आउँदै गरेको एउटै ट्यांकरले सप्तरीमा शनिबार दुई किलोमिटरको फरकमा दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ।

दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यशोदाकुमारी र कञ्चनरुप नगरपालिका–६ घोघनपुरका अरन्जैब मियाँकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

प्रमाणी स ११ प २५८५ नम्बरको मोटरसाइकलमा र प्रविण स २ प ५२४५ नम्बरको मोटरसाइकल पछाडि सवार थिइन्। सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ सितापुरमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र चाँदनी चौकमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ना ७ ख ५४९५ नम्बरको ट्यांकरले ठक्कर दिएको स्थानीयवासीले बताए।

सितापुरमा रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएपछि तोडफोड र कुटपिटका डरले भागेको ट्यांकरले दुई किलोमिटर पश्चिममा गुडिरहेको स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयवासीले बताए।

ठक्कर दिएर भागेको ट्यांकरलाई नियन्त्रणमा लिन मोटरसाइकलले पिछा गरेपछि तिब्र गतिमा कुदाएको ट्यांकर अनियन्त्रित हुँदा अर्को दुर्घटना भएको हो। सोही ट्यांकरले सात किलोमिटर पश्चिम रुपनी चोकमा एउटा कुकुरलाई किचेको प्रत्यक्षदर्शीले बताए।

दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेवी र मामा कुसुमलाल मण्डल घाइते भएका छन्। यसैगरी सुमैयाकी आमा नविया प्रविण घाइते भएकी छन्। घाइतेको कञ्चनरुप नगरपालिकाको ठेलियास्थित धमेश्वर अस्पतलामा उपचार भइरहेको छ।

मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मनोमानी ढंगले सवारी साधन चलाउनेलाई कारवाही हुनुपर्ने माग गर्दै स्थानीयवासीले केहीबेर सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन्।

रुपनी–राजविराज सडक खण्डमा रहेको अधिकारी पेट्रोल पम्पमा रोकिएको बेला प्रहरीले ट्यांकर नियन्त्रणमा लिएको छ। ठक्कर दिने ट्यांकर र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए।-अन्नपूर्ण 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!