बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्कीमा एक वर्षभित्र ४० हजार व्यक्तिलाई कारवाही

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १३, २०७८ १२;५९ मध्यान्ह प्रकाशित
कास्कीमा एक वर्षभित्र ४० हजार व्यक्तिलाई कारवाही
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कास्कीमा प्रहरीले विभिन्न अभियोगमा करिब ४० हजार व्यक्तिलाई कारवाही गरेको छ । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्षमा विभिन्न अभियोगमा ३९ हजार ९१३ जना ब्यक्ति कारवाहीमा परेका हुन् ।

त्यसैगरी सोही अवधिमा ५ हजार ९३६ दुई पाङ्ग्रे चालक र १ हजार ८४३ वटा चार पाङ्ग्रे सवारी चालकलाई कारवाही गरिएको एसपी श्रेष्ठ जानकारी दिए । उनले पछिल्लो समयमा १०१ जना विभिन्न अपराधमा संलग्न व्यक्तिबाट कारवाहीस्वरुप ५ लाख ५९ हजार २५० रुपैयाँ जरिवाना गरिएको बताए । त्यसैगरी पछिल्लो समय नियम उल्लंघन गर्ने दुईवटा सवारी साधनलाई कार्वाही स्वरुप १५ हजार जरिवाना गराइएको उनले बताए ।

एसपी श्रेष्ठले एक वर्षको अवधिमा ३२ वटा जुवाको खालबाट २१४ जना व्यक्ति पक्राउ परेको बताए । पक्राउ परेका २१४ मध्ये १८१ पुरुष र ३३ जना महिला रहेका छन् । प्रहरीले उनीहरुबाट २१ लाख ८० हजार ४५३ रुपैयाँ बरामद गरेको छ ।

२०७७ असार ८ गते कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी श्रेष्ठले एक वर्षको अवधिको काम कार्वाही सार्वजनिक गर्दै कास्कीमा आफ्नो नेतृत्वमा एक बर्षको अवधिमा गरेका कार्य विवरण सार्वजनिक गरेका हुन् ।   यस अवधिमा कास्कीमा कोरोना संक्रमणबाट प्रहरी उपरीक्षकसहित २४७ जना प्रहरी पीडित भएका छन् । संक्रमित प्रहरीमध्ये पहिलो चरणको कोरोना संक्रमणमा २३७ जना र दोस्रो चरणको संक्रमणमा १० जना संक्रमित भएको एसपी श्रेष्ठले बताए ।

उनले कोरोना संक्रमण न्यूनीकरणका लागि प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलेको बताए । संक्रमण न्यूनीकरणका लागि ९५२ जना प्रहरी परिचालन गरिएको एसपी श्रेष्ठले बताए ।-रातोपाटि 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!