बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मनाङको सडक मर्मत अझै दुई महिना लाग्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १४, २०७८ ११;४५ बिहान प्रकाशित
मनाङको सडक मर्मत अझै दुई महिना लाग्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, असार १४ गते । असार १ गते मस्याङदी नदीमा आएको बाढीले क्षति पुगेको मनाङ पुग्ने सडक निर्माण गर्न अझै दुई महिना लाग्ने भएको छ । १२ वटाभन्दा बढी पुलमा निर्माण गर्नुपर्ने र सडकको ट्रेकनै परिवर्तन गरेर सडक निर्माण गर्नुपर्ने भएकाले अझैँ दुई महिनाभन्दा बढी लाग्ने मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो ।

मनाङको सदरमुकाम चामेबजारसम्म पुग्ने सडक र पुल बाढीले पूर्ण रुपमा क्षति पुर्याएको थियो । म्याग्दी पहिरोबाट सडक पार गरेर चामेसम्म पुग्न विभिन्न स्थानमा सडकको ट्रेक परिवर्तन गर्नु जरुरी भएकाले समय लाग्ने भएको चालिसेले जानकारी दिनुभयो । जेठ २९ गतेदेखि असार ३ गतेसम्म निरन्तर परेको पानीका कारण बाढी आएपछि सडक र पुलमा क्षति पुर्याएको थियो । जिल्ला प्रशासन कार्यालयले भने वेसिसडक–चामे सडक आयोजनालाई सडक मर्मत तथा सूचारु गर्न निर्देशन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले जानकारी दिनुभयो ।

मर्स्याङ्दी नदीमा बाढी आएको र विभिन्न क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध हुन पुगेको छ । मनाङ जोड्ने मुल सडकनै अवरुद्ध हुदाँ खाद्यन्न, औषधी, इन्धनलगायतका अत्यावस्यक सामाग्रीहरु ढुवानीमा समस्या हुँदै आएको प्रशासनले जनाएको छ । सबै क्षेत्रसँग समन्वय गरी सडक मर्मतका कामलाई द्रुतगतिमा अघि बढाउन प्रशासन कार्यालय लागिपरेको समेत उहाँले जानकारी दिनुभयो ।

यता, सिन्धुपाल्चोकको मेलाम्ची नदी आसपासमा आएको बाढीले पुल र सडकमा क्षति पुर्याए पनि तत्काल यातायात सञ्चालन हुने गरी अस्थायी सडकहरु निर्माण भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । ढुवानीमै समस्या हुने अवरोधहरु हटाएका छौँ, थप दीर्घकालीन निर्माण र मर्मतका काम पनि तत्काल शुरु गर्न सम्बन्धित निकायसँग परामर्श शुरु गरेको उहाँले बताउनुभयो ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!