काठमाडौं : अमेरिकाले नेपाली सेनालाई जलउत्पन्न विपदको समयमा उद्धार तथा राहत कार्यका लागि चारवटा आउट बोर्ड मोटर सहितको रेस्क्यू बोट सहयोग गरेको छ।
नेपाली सेनाले सहयोग स्वरुप अमेरिकाले उद्धारका प्रयोग हुने चारवटा रेस्क्यू बोट उपलब्ध गराएको जनाएको हो।

© 2023 Baideshik Post - Designed by Baideshik Post.

प्रतिक्रिया लेख्नुहोस्:-