बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१२ वर्षीय अभिमन्यू मिश्र बने चेसका ‘ग्रान्डमास्टर’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार १८, २०७८ ०९;२२ बिहान प्रकाशित
१२ वर्षीय अभिमन्यू मिश्र बने चेसका ‘ग्रान्डमास्टर’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१२ वर्षीय अभिमन्यू मिश्रले सबैभन्दा सानो उमेरमा ‘ग्रान्डमास्टर’ बनेर चेसमा रेकर्ड बनाएका छन्। उनी अमेरिकाको न्यूजर्सीबाट चेस खेल्छन्। उनले यसअघिको रेकर्डलाई दुई महिनाको फरकले उछिनेका हुन्।

अभिमन्यू १२ वर्ष, चार महिना, २५ दिनमा ग्रान्डमास्टर भएका हुन्। यसअघि रसियाका सर्गे काराकिनले १२ वर्ष, ७ महिनाको उमेरमा ग्रान्डमास्टरको टाइटल पाएका थिए। सन् २००२ मा रेकर्ड बनाएका काराकिनले १९ वर्षसम्म रेकर्ड कायम राख्न सफल भएका थिए।

यो रेकर्ड अभिमन्यूले उछिनेपछि चेसडटकमसँग कुराकानी गर्दै काराकिनले भनेका छन्, ‘ढिलो–चाँडो यस्तो हुन्छ भन्ने मलाई थाहा थियो। यो रेकर्ड अब आफ्नो नभएकाले अलिकति दुखी त छु। तर उसलाई बधाई पनि दिन चाहन्छु। भविष्यमा अग्रपंक्तिको खेलाडीका रूपमा उसलाई देख्ने मन छ।’

चेसको ग्रान्डमास्टर बन्न खेलाडीले तीनवटा प्रतियोगितामा ग्रान्डमास्टर नर्म बनाउनपर्छ। चेसको रेकर्ड राख्ने फिडेको आधिकारिक साइटमा खेलमार्फत खेलाडीले २५०० रेटिङ पनि बनाएको हुनुपर्छ।

अभिमन्यूले ग्रान्डमास्टरको रेकर्ड बनाउन पछिल्लो समय बुडापेस्ट, हंगेरीमा रहेर लगातार चेस प्रतियोगिताहरू खेलेका थिए। त्यहीक्रममा दुई महिनाअघि उनले दुइटा ग्रान्डमास्टर नर्म बनाइसकेका थिए। तेस्रो नर्मका लागि उनले ‘जिएम मिक्स टुर्नामेन्ट’ मा ग्रान्डमास्टर लिओन मेन्डोन्कालाई हराएका थिए।

ग्रान्डमास्टरको रेकर्ड बनाएपछि ट्वीटरमार्फत अभिमन्यूले लेखेका छन्, ‘सबैभन्दा ठूलो प्रतिस्पर्धी (महामारी) लाई मैले १४ महिनापछि बल्ल जितेँ। यो माया र साथका लागि सबैलाई धन्यवाद। अब वर्ल्ड कपको प्रतिक्षामा छु।’

अभिमन्यूले यसअघि ९ वर्षको उमेरमा नेसनल मास्टरको रेकर्ड बनाएका थिए। १० वर्ष, ९ महिना, २० दिनमा उनले सानो उमेरमा इन्टरनेसनल मास्टर (आइएम) बनेर रेकर्ड पनि बनाइसकेका छन्। उनले साढे दुई वर्षको उमेरदेखि चेस खेल्न थालेका हुन्।

नेपालबाट भने अहिलेसम्म कसैले पनि ग्रान्डमास्टर टाइटल पाउन सकेका छैनन्।-सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!