काठमाडौं । वर्षा र बाढी–पहिरोसँगै देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार आइतबार मध्याह्न १२ बजेसम्म १४ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ । यस्तै, ५७ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।
विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । लमजुङमा तीन, सिन्धुपाल्चोक र मकवानपुरका दुई/दुई स्थानमा सडक अवरुद्ध छ ।
सूची हेर्नोस्–
प्रतिक्रिया लेख्नुहोस्:-