बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रयोगमा सजिलोे परम्परागत सीपसँगै ‘छतरी’ लोप हुँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार २०, २०७८ ०८;५२ बिहान प्रकाशित
प्रयोगमा सजिलोे परम्परागत सीपसँगै ‘छतरी’ लोप हुँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रौतहट, असार २० गते । तराई मधेशमा घाम पानीबाट ओतिन प्रयोग गरिने छतरी लोप हुँदै गएको छ । बढ्दो आधुानिकतासंगै छाता र प्लास्टिकका छोपो बजारमा छ्यास्छ्यास्ती पाइनथालेपछि परम्परागत त्यस्ता हाते सामाग्री लोप हुँदै गएको हो ।
बाँसका चोया र भोर्लाको पातबाट छतरी निर्माण गरिन्छ । पुरै शरीर ढाकिने गरी छाता झैं बनाइएको छतरी टाउकोमा टोपी झैं ख्वाप्प राख्न मिल्छ र त्यसमा प्रयोग गरिएको डोरी चिउडो तल बाँधिन्छ जसलेगर्दा छतरी टाउकोबाट खस्दैन । निहुरिँदा पनि हातले समाइरहन पर्दैन ।
चन्द्रपुर नगरपालिका–६ का ज्येष्ठ नागरिक झगरु चौधरीका अनुसार छतरीले ओतिदा दुबै हात स्वतन्त्र हुन्छन् र काम गर्न सजिलो हुन्छ । तर, छातालाई भने एउटा हातले समात्नै पर्ने हुन्छ । दु्बै हात चलाउनु पर्दा छाताको बिँड काँधमा राखी गर्दन र कुमको सहयोगमा केही बेर अड्याउन सकिन्छ । जबकी, छतरी ओढ्दा दुबै हातले लामो समयसम्म सहजै काम गर्न सकिन्छ ।
यता गुजरा नगरपालिका भवानीपु्रका ललन चौधरी भन्नुहुन्छ, छतरी बनाउने सीप भएका बुढा पुराना कोही अशक्त र कोहीको मृत्यु भएकोले पनि छतरी लोप हुँदै गएको हो । विशेष गरी थारु समदुयाले छतरीको प्रयोग गर्छन् । अहिले पनि कतै कतै यसको प्रयाग भएको देखिन्छ । थारु संस्कृति र परम्पराका साधन मध्ये छतरी पनि एक हो । आधुनिक युगका अहिलेका युवा आधुनिकता तिरै बढी चासो राख्ने गरेको कारण परम्परागत त्यस्ता समान लोप हुँदै गएको गुजरा नगरपालिकाका मेयर श्याम चौधरीको धारणा छ ।
हलो जोत्दा, धान रोप्दा वा कृषिसँग सम्बन्धित जुनसुकै काममा छतरी ओढेपछि एकातिर घाम पानीबाट ओतिन्छ भने अर्कोतिर दुबै हातले स्वतन्त्रतापूर्वक काम गर्न पाइन्छ । यस्तो बहुआयामिक घरेलु हस्त निर्माणका साधन लोप हुन दिनु हुँदैन भन्नुहुन्छ उद्योग वाणिज्य संघ चन्द्रपुर नगरका अध्यक्ष सुनिलकुमार साह । उहाँकाअनुसार छतरीमा प्रयोग गरिने पातको वनस्पति वन जंगलबाट लोप हुँदै गएको एवम् छतरी निर्माण गर्ने शीप भएका जनशक्ति अभावले गर्दा पनि परम्परागत त्यस्ता वस्तु ओझेलमा परेको हो ।
स्थानीय तहले त्यस्ता परम्परागत मूल्य मान्यता राख्ने तथा संस्कृतिको जगेर्ना गर्ने खालका योजना नै तयार पारेर कार्यान्वयन गर्ने सके जुनसुकै समुदायका परम्परागत संस्कृतिको विकास र विस्तार हुने संघीय सांसद् रौतहटका देवप्रसाद तिमल्सिनाको अवधारणा छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!