बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटक आकर्षित गर्न पुम्दीकोटमा शिवको मूर्ति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन ३, २०७८ ०२;३७ बिहान प्रकाशित
पर्यटक आकर्षित गर्न पुम्दीकोटमा शिवको मूर्ति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कास्की, साउन ३ गते । पोखराको पर्यटकीय पुम्दीकोटमा ५१ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ । पोखरा उपत्यकासहित हिमशृङ्खला अवलोकन गर्न सकिने पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा शिवको विशाल मूर्ति स्थापना गरिएको हो ।
पोखरा बजार नजिकै रहेको पुम्दीकोटलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजनाअनुसार मूर्ति स्थापना गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो । पुम्दीकोटको कोट पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ४० करोडको योजना कार्यान्वयनमा रहेको छ ।
४० करोडको योजनामध्ये अहिलेसम्म २० करोड रुपियाँको काम सकिएको छ । ४५ देखि ५० प्रतिशत काम सकियो । उहाँका अनसार शिव मूर्ति स्थापना, एक सय आठ शिवलिङ्ग स्थापना एक आठद्वारी सिँढी, १८ वटा सटरसहितका कोठा, अफिस, टिकट काउन्टर निर्माण भएका छन् । मूर्तिसम्म पुग्न अपाङ्गतामैत्री मार्गसमेत हुनेछ ।
नेपाल सरकारले ३० वर्ष भोगाधिकारका लागि उपलब्ध गराएको २२ रोपनी जमिनमध्ये पाँच रोपनीमा भ्युटावर शिवको मूर्ति निर्माण भएको उहाँले बताउनुभयो । शहीद स्मृति पार्क, ज्येष्ठ नागरिक मिलन केन्द्र, ग्रिनरी पार्क, सुमेरु पर्वत बनाई कुमार, पार्वती स्थापना, आकर्षक वाटर फाउन्टेन, बहुउद्देश्यीय भवन, बगैँचालगायतका संरचना निर्माण हुनेछन् ।
शिवको मूर्ति हिल ट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले प्रदान गर्नुभएको बरालले जानकारी दिनुभयो । महायज्ञबाट छ करोड २५ लाख, सङ्घ सरकारबाट चार करोड, प्रदेश सरकारबाट एक करोड ५० लाख, पोखरा महानगरपालिकाबाट एक करोड ५० लाख, विभिन्न सङ्घसंस्थाबाट एक करोड ५० लाख, वीरगञ्ज निवासी मुरलीधर रुक्मागतबाट एक करोड, विष्णु बरालबाट ५० लाख रुपियाँ रकम सङ्कलन भएको बरालले जानकारी दिनुभयो ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!