बैदेशिक पोष्ट
२०८२ फाल्गुन ५, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लयमा फर्किदै हवाइ सेवा, दैनिक १९८ वटासम्म उडान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
साउन ५, २०७८ ०९;३४ बिहान प्रकाशित
भेरोसेल खोप लिन विमान २४ गते चीन जाँदै, दश लाख डाेज ल्याइने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, साउन ५ गते । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान गर्न हवाइ सेवा कम्पनीहरुलाई अनुमति दिएसँगै यात्रुहरुले सहज रुपमा हवाइ सेवा लिन थालेका छन् ।

दोस्रो लहरको कोभिड संक्रमणसँगै सरकारले बैसाख १६ गते देखि निषेधाज्ञा जारी गरे पछि तत्कालै हवाइ उडान समेत बन्द गरेको थियो । संक्रमणमा कमी आएको भन्दै सरकारले असार १७ गते देखि आन्तरिक उडान खुल्ला गरेको थियो । आइतबार मात्र त्रिभुवन विमानस्थलले एक सय वटा डिपाचर र ९८ वटा अराइभल गरी १९८ उडान अनुमती दिएको थियो । त्यसै गरी सोमबार पनि यता आन्तरिक उडानमा भने ९५ वटा डिपाचर र ९० वटा अराइभल गरी १८५ वटा नियमित उडानका लागि अनुमती दिएको विमानस्थलका प्रमुख प्रतावबहादुर तिवारीले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराई सरकारले अन्तर्राष्ट्रिय उडानलाई समेत खुल्ला गरेको छ । विमानस्थलले मंगलबार पाँच वटा कार्गो र नौ वटा नियमित उडान गरी १४ वटा अन्तर्राष्ट्रिय गर्न अनुमति दिएको छ । यि उडानबाट एक हजार २२५ नेपाल आउने छन् भने एक हजार ४५० नेपाल वाहिरीने छन् । सोमबार १३ वटा उडान भएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडानहरु क्रमिक रुपमा खुल्ला गर्दै गए पनि सम्वन्धित गन्तव्य रहेका देशले भने यात्रु अवतरण गर्न नदिए पछि सेवा सञ्चालनमा समस्या हुने गरेको विमानस्थलका प्रमुख तिवारीले जानकारी दिनुभयो । हाल मलेसिया, युएइ, सिंगापुर, चीन लगायतका देशले यात्रु ल्याउन पाउने तर लान नपाउने गरी कडाइ गरेको छ । आन्तरिक उडान भने क्रमिक रुपमा सुधार हुँदै गएको उहाँको भनाई छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हाल दैनिक १० हजार ६४६ जना भन्दा बढी यात्रुले आवतजावत गर्ने गरेका छन् । सोमबार पाँच हजार ४२८ काठमाडौं भित्रिएका थिए भने पाँच हजार २१८ काठमाडौं वाहिरिएको विमानस्थलको तथ्याङ्क छ । त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा हालसम्म नौ वटा हवाइ कम्पनीले आन्तरिक र २९ वटा हवाइ कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएको तथ्याङक छ । विमानस्थलको विगतको तथ्याङ्क हेर्दा दैनिक रुपमा ३५० वटा आन्तरिक र एक सय वटासम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।-गोरखापत्र बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!