बैदेशिक पोष्ट
२०८२ फाल्गुन २४, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वीरगञ्जकाे एक कारखानामा विष्फाेट, १५ घाईते, सातको अवस्था गम्भीर

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ ११, २०७८ १०;४६ बिहान प्रकाशित
वीरगञ्जकाे एक कारखानामा विष्फाेट, १५ घाईते, सातको अवस्था गम्भीर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वीरगञ्ज, भदौ १० गते । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा रहेको सर्वाेत्तम स्टिल प्रा.लिमा विस्फोट हुँदा एक नेपालीसहित १५ जना कामदार घाईते भएका छन् भने घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार उद्योगको ग्याँस प्लान्टमा फलाम पगाल्ने भठ्ठीमा ग्याँस लिक भई भठ्ठी विस्फोट भई आगलागी हुँदा कामदारहरु घाईते भएका हुन् ।

घाईते हुनेमा बारा जिल्ला छातापिपराका २२ वर्षीय टिँकु दास र अन्य घाईते भएका भारतीय नागरिकहरुमा भारत विहारका ५२ वर्षीय विनोद पाण्डे , २१ वर्षीय दिपक कुमार , विहारको दरभंगाका १८ वर्षीय रविकुमार दास, विहारको छपराका २२ वर्षीय अवधेश कुमार यादव २२ वर्षीय निकुकुमार यादव , उत्तर प्रदेश लखनउका ५२ वर्षीय सन्तोष कुशवाह , २० वर्षीय सुशिल कुमार , ३७ वर्षीय मानस परिदा , ३० वर्षीय रामपुकार यादव , युपीकै ३८ वर्षीय चिँकु दास , १८ वर्षीय अमरनाथ सहनी , गगन नायक , भारतको खुशीनगरका ३५ वर्षीय धिरु सहनी र भारत सिवानका ३० वर्षीय अरुण कुमार रहेका छन् ।

घाईतेहरु मध्ये विनोद पाण्डे , सन्तोष कुशवाह , सुशिल कुमार , मानसा परिदा , रामपुकार यादव , टिँकु दास र गगन नायकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।
गम्भिर घाईतेहरुको टाउको सहित शरीरको अधिकांश अंग जलेको र वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार मध्यान्ह पौने १ बजे भठ्टी विस्फोट भई भएको आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आईसकेको छैन । वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र, वडा प्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु, शसस्त्र प्रहरी तथा स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!