काठमाडौं भदौ २१ गते । गएरातीबाट परेको वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुवानमा परेको छ । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ ।
राजधानीका धोबीखोला किनार, सुन्दरीघाट र बगमती नदी आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरी प्रवक्ता बसन्त कुँबरले बताउनुभयो ।
तस्बिर : सबिन बजगाइँ (गोरखापत्र अनलाइन)
प्रतिक्रिया लेख्नुहोस्:-