बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फोहोरबाट नयाँ प्रविधिमा मल बनाउने तयारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २४, २०७८ २१;२१ मध्यान्ह प्रकाशित
फोहोरबाट नयाँ प्रविधिमा मल बनाउने तयारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

भक्तपुर, भदौ २४ गते । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने समस्या भइरहेको बेला भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नयाँ उपाय निकालेको छ । नगरपालिकाले फोहोरबाट पनि आयस्रोत बढाउने उद्देश्यले त्यसको कम्पोस्ट मल बनाएर किसानलाई बिक्री वितरण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले बुधबारबाट रिकिसी प्रविधिबाट कम्पोस्ट मल बनाउने तालिम सुरु गरेको छ । नगरपालिकाले जपानको रिकिसी प्रविधिद्वारा कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउनेसम्बन्धी दस दिने तालिम सुरु गरेको हो । कुहिने फोहोर सङ्कलन गरेर त्यसमा टोकोजाई (एक खालको झोल पदार्थ) मिसाएर कम्पोस्ट मल बनाउने जपानी प्रविधि उपयोग गरिने नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख दिलीपकुमार सुवालले बताउनुभयो ।

रिकिसी कम्पोस्ट प्लान्टका दीक्षा श्रेष्ठले पुरानो प्रविधिबाट वैज्ञानिक ढङ्गले फोहोरमैला व्यवस्थापन गर्नु नै यस विधिको विशेषता भएको बताउनुभयो ।
यसरी तयार पारिएको मललाई नगरपालिकाले किसानलाई सहुलियत मूल्यमा बिक्री वितरण गर्ने जनाएको छ । फोहोरबाट मल बनाउनुको उद्देश्य भक्तपुरलाई सफा राख्ने हो । नगरपालिकाको फोहोर व्यवस्थापनकै क्रममा कुहिने र नकुहिने फोहोर अलग अलग सङ्कलन गर्दै आएको छ । तालिममा ३० जना सहभागी छन् । उनीहरू सबैजना नगरपालिकाकै कर्मचारी हुन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको फोहोरमैला व्यवस्थापन परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रूपान्तरण गर्ने प्रयास स्वरूप यो प्रविधि अपनाएर मल बनाउन लागेको बताउनुभयो । नगरको फोहोर व्यवस्थापनमा दैनिक १५० भन्दा बढी सफाइ मजदुरहरू क्रियाशील छन् ।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष एवं वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्वले फोहोर व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुर नपाले वैज्ञानिक ढङ्गले कुहिने फोहोरलाई गन्धरहित किसिमले व्यवस्थापन गर्न विभिन्न ठाउँको अध्ययन अवलोकनपछि रिकिसी विधि अपनाएको बताउनुभयो । रिकिसी कम्पोस्ट प्लान्टका प्राविधिक सल्लाहकार किमुरा गोरोले भक्तपुरलाई विश्व जगतमा सफा, सुन्दर र व्यवस्थित नगरको रूपमा परिचित गर्न फोहोरमैला व्यवस्थापनको उचित विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!