बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाल चीन सीमानामा बोर्डर आउट पोस्ट निर्माण ५० प्रतिशत सम्पन्न

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २५, २०७८ १५;२१ मध्यान्ह प्रकाशित
नेपाल चीन सीमानामा बोर्डर आउट पोस्ट निर्माण ५० प्रतिशत सम्पन्न
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । निर्माण थालिएको बिओपी निर्माण कार्य ५० प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारले २०७७ साल जेठमा मुस्ताङको उत्तरी कोरलाको नेचुङ भन्सार कार्यालयको क्वारेन्टिन भवनमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको थियो । नेपाल र चीनको बोर्डर कोरलाको नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि सरकारले बीओपी बस्ने भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो ।

सशस्त्रका पूर्व अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाको पालामा मुस्ताङको नेचुङमा बीओपी स्थापना भएको थियो । नेपाल सरकारबाट भवन निर्माणका लागि ६ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सरकारबाट बजेट प्राप्त भएपछि सशस्त्र प्रहरीले भवन निर्माणका लागि आवश्यक प्रक्रिया पुरा गरेर ठेक्का सम्झौता गरेको थियो । समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको नेचुङमा बाह्रै महिना सशस्त्र प्रहरी बलका जवान बस्न सक्ने मौसम अनुकूलित दुई तलाको ५५ कोठे भौतिक संरचनाको निर्माण सुरु गरिएको हो । वातवरण अनुकूलित भवन निर्माण गरी बीओपीको जवान बस्ने सक्ने पूर्वाधार निर्माणका लागि राज्यको पोलिसि अनुरूपकै भवन निर्माणको चरणमा अहिले रहेको छ ।

बीओपी भवन निर्माणका लागि नापी कन्ट्रक्सनलाई ठेक्का परको थियो । हिमपात, लकडाउन र बाढी–पहिरोले सडक अवरुद्ध हुँदा संरचना निर्माणको काम सोचे जस्तो छिटो हुन नसकेको भए पनि सम्झौता अनुसारकै समयमा निर्माण सम्पन्न गर्ने नापी कन्स्ट्रक्सनका ज्ञानेश महर्जनले बताउनुभयो । कन्स्ट्रक्सनका महर्जन अनुसार सडक अवरुद्धले निर्माण सामाग्री ढुवानी गर्न समस्या भएको हुँदा तोकिए अनुरूप काम हुन नसके पनि करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनका साथै सीमा सुरक्षाको हेतुले नेचुङमा बीओपी स्थापना गरिएपछि सशस्त्र प्रहरी बलको टोलीले नेपाल चीन सिमास्तभको १८ देखि ३३ नम्बरसम्मको सीमा स्तम्भको अनुगमन गर्ने गरेको छ । उत्तरी सीमा नेचुङमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा अहिले टोली खटिएको छ । हाल नेचुङ भन्सार कार्यालयको क्वारेन्टाइन भवनमा सशस्त्र प्रहरीको टोली बसेको छ ।

मुस्ताङको उत्तरी कोरला नाका खोल्ने दीर्घकालीन लक्ष्य अनुसार २०७४ सालमा उपल्लो मुस्ताङमा भन्सार, अध्यागमन, सुरक्षा निकाय लगायत सरकारी कार्यालय निर्माणका लागि जग्गा प्राप्ति गरी सकिएको छ । लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरीलाई ३३ रोपनी, नेपाल प्रहरीलाई १३ रोपनी, अध्यागमनलाई १२ रोपनी, भन्सार कार्यालयलाई १ सय ९ रोपनी र नेपाली सेनालाई १ हजार २ सय ७१ रोपनी गरी कुल १ हजार ४ सय ३६ रोपनी जग्गा ५ सरकारी कार्यालयलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!