बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मादीमा छजनाकाे हत्याका अभियुक्तको बयान, एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २८, २०७८ ०७;०४ बिहान प्रकाशित
मादीमा छजनाकाे हत्याका अभियुक्तको बयान, एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

खाँदबारी । एकै परिवारका छजनाको हत्या एक व्यक्तिबाट भएको पुष्टि भएको छ । हत्यामा संलग्न वर्ष २५ को लोकबहादुर कार्कीले सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको सामुहिक हत्या चिर्पट (चिरेको काठ) प्रयोग गरि एकैपटक गरेको स्वीकार गरेका थिए । तेजबहादुरले आफूलाई काम गर्न नसक्ने पागल भनेर पटक पटक हप्काउने गाली गलौज गर्ने गरेकाले त्यहि बचन सहन नसकेर हत्या गरेको प्रहरीसँग बयानमा बताएका थिए । आरोपी लोकबहादुरले तेजबहादुरलाई मात्रै मार्ने योजना रहेको भएपनि अरुले समेत थाहा पाएको ठानेर सवैलाई चिर्पटनै प्रयोग गरि हत्या गरेको बताएका थिए ।

उनले दाउरा राखेको ठाउँबाट चिर्पट झिकेर तेजबहादुरलाई पछ्याउँदै गएर बारिको डिलमा रहेको गोगनको रुख नजिक पुगेपछि चिर्पटले पछाडीबाट टाउकोमा प्रहार गरेको र चिर्पट प्रहार गर्दा तेजबहादुर ढलेर कान्लाबाट लडेर बाटोमा धर्मराउँदै लोकेले मलाई मार्यो भन्दै उठ्न खोज्दा फेरि टाउकोमा प्रहार गरेर हत्या गरेको उनले बताएका थिए । तेजबहादुरले हार गुहार गरेर चिच्याएको आवाज सुनेर कमला र रञ्जना घटना भएको ठाँउतिर जाँदा सोहि चिर्पटले प्रहार गरेको र उनीहरु बेहोस भएर रन्थनिएर बाटोबाट खोल्सामा खसेका थिए त्यहि बेला चिर्पट प्रहार गरेर हत्या गरेको पाइएको छ ।

त्यसपछि दिपेन र गोमालाई बाटोको डिलमा आएको देखेर लखेटेर हत्या गरेको र घरतर्फ गएर घर पछाडि कुँडो पकाउने ठाउँमा गएर कुँडो पकाउदै गर्दा पार्वताको कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । एकैपटक छ जनाको हत्या गरेर हत्यामा प्रयोग गरेको चिर्पट लोकबहादुरले आफ्नो घरमा पु्याई अगेनामा हालेर पोलेर नष्ट गरेका थिए । डिआइजी अरुण कुमार बिसीका अनुसार आरोपी कार्कीे बैदेशिक रोजगारको शिलशिलामा दुई पटक कतार र एक पटक मलेसियामा काम गर्न गएका थिए । आरोपी लोकबहादुरले अघिल्लो रात रातको समयमा आफुलाई निन्द्रा नलागेको र छटपटि भएर बसेको बताएका थिए । भोलिपल्ट विहान उनको भाइ कुँडो पकाएर वुवा र भाई सँगै चिया पकाइ खाएर घाँस काट्न गएको र उनी आफू एक्लै घरमा रहेकोबेला तेजबहादुर आई खेताला कन्फर्म गरेर फर्कने क्रममा पछ्याउँदै गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले तेजबहादुर सहित उनकी श्रीमती कमला कार्की, आमा पार्वता कार्कीे त्यस्तै बुहारी बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातीनी गोमा कार्कीको हत्या आफुले स्वीकार गरेका थिए । उनलाई घटना भएको सोमबारबाटै प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । भने उनले घटनास्थलमा प्रहरीलाई अनुसन्धानमा सघाई राखेका थिए । अनुसन्धानको क्रममा सबुत प्रमाण फेला परेपछि छ दिनमा उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

भदौ २१ गते सोमबार एकै दिन एकै परिवारका ६ जना मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाएलगत्तै २ घण्टामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, संघिय प्रहरी कार्यालय धरानबाट डग सहित प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रिय अनुसन्धान व्युरो सहित ३९ जना प्रहरी परिचालन गरि घटनास्थल सुरक्षित गरेका थिए । घटनास्थल सुरक्षित बनाउनुका साथै घटनाको अनुसन्धान, प्रमाण संकलन, खानतलासी र स्थानीय मानीसहरुसंग सोधपुछ वयान लिदै निरन्तर अनुसन्धानमा प्रहरी जुटेका थिए ।

अनुसन्धानमा संघीय प्रहरी कार्यालयको प्रहरी उपरीक्षक को कमाण्डमा, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी नायव उपरीक्षक र केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक, प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक सहितको टोलीले कमाण्ड पोष्ट स्थापना गरि संयुक्त रुपमा अनुसन्धामा खटेका थिए । उक्त घटना अनुसन्धानको लागि र १ न प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अरुण विसि समेत घटनास्थल पुगि अनुसन्धानको नेतृत्व लिनुभएको थियो । अनुसन्धानका क्रममा घटना भएको छैटांै दिनमा प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ ।
निरन्तर अनुसन्धान फराकिलो बनाउँदै विभिन्न प्रमाणका आधारमा लोकबहादुरलाई पक्राउ गरेको थियो । उनलाई पत्रकार सम्मेलन गर्दै आइतबार सार्वजनिक गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!