बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सेनाले ७ किलोमिटर सडक निर्माण गर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
भदौ २९, २०७८ ०९;४५ बिहान प्रकाशित
सेनाले ७ किलोमिटर सडक निर्माण गर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दुई ठूला शक्तिशाली राष्ट्र भारत र चीनसँग सीमा जोडिएको दार्चुला जिल्लामा पर्ने सामरिक महत्व बोकेको दार्चुला–तिङ्कर सडक निर्माणको थालनी नेपाली सेनाले गरेको छ । व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि वडा नम्बर १ तिङ्करसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका सूचना अधिकारी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।

भदौको पहिलो सातादेखि नै सडक निर्माणको काम शुरु गर्ने भनिए पनि सडक निर्माणमा प्रयोग हुने निर्माण सामग्री ढुवानी गर्न नसक्दा ढिलो गरी काम सञ्चालनमा आएको उहाँले बताउनुभयो । दार्चुला–तिङ्कर सडकको सुन्सेरासम्म ट्रयाक खुलेको भए पनि वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर अवरुद्ध भएपछि निर्माण सामग्री ढुवानीमा समस्या आएको नेपाली सेनाले जनाएको छ ।

भदौ २१ गते दुहुँ र व्यासमा खाद्यान्न ढुवानीका लागि आएको नेपाली सेनाको हेलिकोप्टरले सडक निर्माणमा प्रयोग हुने सामान सुन्सेरा ढुवानी गरेको थियो । चट्टानी भू–भाग तोड्न प्रयोग गरिने जिलेटिन र कम्प्रेसर मेसिन सेनाको हेलिकोप्टरले निर्माणस्थलहरु कोठेधार र दुम्लिङमा झारेको थियो । कोठेधारबाट र माथि तथा दुम्लिङबाट तल सडक जोड्ने गरेर निर्माणकार्य भइरहेको सेनाले जनाएको छ । नेपाली सेनाले यस वर्ष ७ किलोमिटर सडक निर्माण गर्ने जनाएको छ । यस वर्ष सडक निर्माणका लागि २२ करोड ५० लाख बजेट प्राप्त भएको बताइएको छ ।

प्रयाप्त बजेट प्राप्त भए सडक निर्माण चाँडै सम्पन्न हुने स्रोतले बताएको छ । व्यास गाउँपालिका–४ सुन्सेरा र वडा नम्बर २ दुम्लिङमा क्याम्प निर्माण गरी सेनाको निर्माण कार्यदलको टोली यसअघि नै बसिसकेको छ । शुरुमा कोठेधार देखि तिङ्करसम्म सेनाले निर्माण गर्ने सडकको लम्बाई ८७ किलोमिटर भनिए पनि डीपीआर निर्माणका लागि सर्वे गर्दा १३ किलोमिटर घटेर ७४ किलोमिटर आएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!